Public Pana
गोली लागेको अवस्थामा भेटिएकी पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु
गोली लागेको अवस्थामा भेटिएकी पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बझाङमा फेरि भूकम्प
बझाङमा फेरि भूकम्प नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । 
नेपालगञ्जमा फेरि निषेधाज्ञा - सूचना सहित
नेपालगञ्जमा फेरि निषेधाज्ञा - सूचना सहित सामाजिक सञ्जालमा आएका विषयलाई लिएर हिन्दु र मुस्लिमबीच सद्भाव भड्किँदा नेपालगन्ज तनावग्रस्त बनेको छ ।
आज विश्व मुस्कान दिवस
आज विश्व मुस्कान दिवस सबैलाई विश्व मुस्कान दिवसको शुभकामना । सधैँ मुस्कुराएर जीवन जिउनुहोस्, खुसी हुनुहोस् !
सर्वसाधारणको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ
सर्वसाधारणको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकका निर्णय - भिडियो
सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकका निर्णय - भिडियो सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ ।  आयोगको बैठक गृह मन्त्रालयको पुरानो भवनको परिसरस्थित कार्यालयमा हिजो  असोज १७ गते बसेको हो । 
स्थानिय कर्मचारीहरुको आन्दोलन आज पनि निरन्तर -भिडियो
स्थानिय कर्मचारीहरुको आन्दोलन आज पनि निरन्तर -भिडियो संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरुको आरोप छ ।
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ भोली शुक्रबार जाने
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ भोली शुक्रबार जाने भूकम्पमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति पुगेको छ ।
बझाङ भूकम्प पिडितलाई राहत दिन प्रधानमन्त्री सहित सिंहदरबारमा जोखिम व्यवस्थापनको बैठक
बझाङ भूकम्प पिडितलाई राहत दिन प्रधानमन्त्री सहित सिंहदरबारमा जोखिम व्यवस्थापनको बैठक भूकम्पबाट बझाङमा १ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेटेर बझाङका नेताहरुले मागे भूकम्प पीडितलाई राहत 
प्रधानमन्त्री प्रचण्डलाई भेटेर बझाङका नेताहरुले मागे भूकम्प पीडितलाई राहत  पीडित परिवारले यतिबेला सकसपूर्ण जीवन बिताइरहेको अवस्थामा सरकारले राहत प्रदान गर्नुपर्ने कांग्रेस नेता महरले बताए ।
गएरातिदेखि खुल्यो डिभी, कात्तिक २१ गतेसम्म भर्न सकिने
गएरातिदेखि खुल्यो डिभी, कात्तिक २१ गतेसम्म भर्न सकिने अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज बोलाए बैठक
बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज बोलाए बैठक भूकम्पबाट बझाङमा १ जनाको मृत्यु भएको छ । भने विभिन्न किसिमका सरकारी तथा निजी घरहरु भत्किएका छन् ।
Weather Update