चेतनका हत्यारालाई आममाफिको विरोधमा भारतीको अनसन-भिडियो
बुधबार, असोज १७, २०८०
चेतनको हत्यामा दोषी ठहर भएका रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
भेपमा सुन ल्याउने चिनियाँ ‘गिरोह’का गाडी चालक पक्राउ
बुधबार, असोज १७, २०८०
संयुक्त अरब इमिरेट्स यूएईबाट गत पुसमा इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी भएको थियो । चिनियाँ नागरिक दावा जिन वाङले ल्याएको पैठारीको सुन भन्सारले रोकेको थियो ।
हेटौँडा काठमाडौं जोड्ने दुईवटा सडक बिहानैदेखि अवरुद्ध
बुधबार, असोज १७, २०८०
उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरी नायब उपरीक्षक भण्डारीले आग्रह गरेका छन् ।
धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, पृथ्वी राजमार्ग ठप्प
बुधबार, असोज १७, २०८०
धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, पृथ्वी राजमार्ग ठप्प
मधेशको सुरक्षा चुनौतीबारे गृहमन्त्रीको ध्यानाकर्षण
बुधबार, असोज १७, २०८०
सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिने कार्यक्रम छ ।
आज विश्व पशु दिवस
बुधबार, असोज १७, २०८०
सन्तलाई ११ औँ शताब्दीबाट अहिलेसम्म पर्यावरण र जनावर मैत्री समाजका प्रवर्तक र प्रचारक का रूपमा चिनिन्छ ।
कात्तिक ७ गते,दसैं टीकाको उत्तम साइत बिहान ११ः२ बजे - सार्वजनिक पत्र सहित
मंगलबार, असोज १६, २०८०
कात्तिक ७ गते विजया दशमीका दिन बिहान १० बजेर ३७ मिनेटदेखि देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ ।
चाडपर्वमा ठग्ने व्यवसायीलाई कारबाही गर्ने सरकारको चेतावनी - भिडियो
मंगलबार, असोज १६, २०८०
कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्यहरु नगर्न÷नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ ।
काठमाडौंमा पनि भूकम्पको धक्का
मंगलबार, असोज १६, २०८०
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।
बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प, सबैमा त्राहिमाम
मंगलबार, असोज १६, २०८०
भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।
पहिरोले म्याग्दीका विभिन्न सडकखण्ड अवरुद्ध
मंगलबार, असोज १६, २०८०
पहिरोले जिल्लाको पश्चिम भेगका मंगला, मालिका र धवलागिरी गाउँपालिकाको यातायात विच्छेद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दोलखामा बरामद ११ किलो सुन प्रकरणमा थप तीनजना पक्राउ
मंगलबार, असोज १६, २०८०
गत बुधबारयता तीन दिनमा दोलखाबाट ११ किलो सुन बरामद भएको थियो ।

