नेपालगञ्जमा अनिश्चितकाल कर्फ्यु -भिडियो
मंगलबार, असोज १६, २०८०
सामाजिक तथा धार्मिक सद्भावका लागि नेपालगन्जमा बृहत् सद्भाव र्याली - भिडियो
मंगलबार, असोज १६, २०८०
कोही कसैबाट कानुन विपरीतका यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपाल कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।
पछिल्लो समय लगातार सस्तो हुदै सुन चाँदी
मंगलबार, असोज १६, २०८०
असोज ८ गते एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता हरेक दिनजसो घटेर एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ ।
पहिरोको पूर्वसूचना हुने निश्चित
मंगलबार, असोज १६, २०८०
अब पहिरो जाने स्थान, समय बारे सहज रुपमा पहिरो पूर्व नै थाहा हुने भएको हो ।
कक्षा १२ को परीक्षा वैशाख दोस्रो हप्तामा
मंगलबार, असोज १६, २०८०
कक्षा १२ का लागि भने परीक्षा फाराम पुस १ गते खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाउनुपर्ने बोर्डले जनाएको छ ।
गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवस मनाइयो - भिडियो
सोमबार, असोज १५, २०८०
उहाले राजनीतिक आवश्यकताले बनेको गठबन्धन बनेपनि मुलुकलाई अघि बढाउने बिषयमा भने सवै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको सञ्चारमन्त्रीको दाबी -भिडियो
सोमबार, असोज १५, २०८०
सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
काठमाडौंको गौशालामा चक्कु प्रहार -भिडियो
सोमबार, असोज १५, २०८०
काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ ।
कर्मचारी आन्दोलनमा - भिडियो
सोमबार, असोज १५, २०८०
संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरुको आरोप छ ।
काठमाडौंबाट पोखराका लागि आज उडेका सबै जहाज समस्याका कारण काठमाडौं फर्किए
सोमबार, असोज १५, २०८०
पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।
स्थानीय तहका कर्मचारीको प्रदर्शन
सोमबार, असोज १५, २०८०
असोज १९ गते देशभरीका स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने र अनिश्चितकालीन पेन डाउन गरिने संयोजक गौतमले बताए ।
पोखराबाट सुर्खेत जाँदै गरेको बस आज बिहान दुर्घटना हुँदा १४ जना यात्रु घाइते
सोमबार, असोज १५, २०८०
घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।
सिरहाको मिर्चैयामा बस दुर्घटना : २ को मृत्यु, २३ घाइते
आइतबार, असोज १४, २०८०
एसपी लिम्बूका अनुसार स्प्रिङ पत्ता भाँचिएर गाडी दुर्घटनामा परेको थियो ।

