Public Pana
तीन हप्ता भित्र कक्षा १२ को परीक्षाको नतिजा
तीन हप्ता भित्र कक्षा १२ को परीक्षाको नतिजा यसवर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।
छोरी जन्मना साथ रोल्पाको त्रिवेणी पालिकाले ५ हजार रुपैयाँ दिने 
छोरी जन्मना साथ रोल्पाको त्रिवेणी पालिकाले ५ हजार रुपैयाँ दिने  छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको छ ।
जुम्लाको प्रत्येक वडालाई बढीमा १० क्विन्टल नुन, वडाबाटै वितरण हुने
जुम्लाको प्रत्येक वडालाई बढीमा १० क्विन्टल नुन, वडाबाटै वितरण हुने अहिले डिपो कार्यालयमा आठ सय २१ क्विन्टल र अरु दुई बिक्री केन्द्रमा क्रमशः पाँच सय ५० र तीन सय ५० किलो नुन मौज्दात रहेको छ
साँगामा बस दुर्घटनाले सातजना घाइते
साँगामा बस दुर्घटनाले सातजना घाइते घाइतेको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ
सर्वाेच्च अदालतमाम पर्‍यो सांसद विकास कोष खारेजीको रिट
सर्वाेच्च अदालतमाम पर्‍यो सांसद विकास कोष खारेजीको रिट देशलाई ८ अर्ब २५ करोड रुपैयाँ व्ययभार बढेको जिकीर
भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर
भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो ।
सिनामंगलमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि, एकजना पक्राउ
सिनामंगलमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि, एकजना पक्राउ सुन पसलको सटर अगाडि राखिएको बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा बम नभएको पुष्टि भएको । 
असारे विकासको बिकल्प खोज्न जरूरी छ : प्रधानमन्त्री
असारे विकासको बिकल्प खोज्न जरूरी छ : प्रधानमन्त्री पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ
आजको मौसमः देशका पहाडी भु-भागमा पानी पर्ने
आजको मौसमः देशका पहाडी भु-भागमा पानी पर्ने देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।
Weather Update