आज देखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध
आइतबार, साउन ७, २०८०
निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झारिने
शनिबार, साउन ६, २०८०
बैठकले स्थानीय तहहरुको वेबसाइट, सफ्टवेयरलगायत सूचना प्रविधिको उपयोग गर्दा साइबर सुरक्षाको संवदेशीलता प्रति विशेष सजगता अपनाएर मात्र उपयोग गर्ने गराउने प्रबन्ध मिलाउने निर्णय गरेको छ ।
मनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाइँ
शनिबार, साउन ६, २०८०
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।
धौलीगंगा बाँध खोलिएपछि महाकालीमा पानीको बहाव
शनिबार, साउन ६, २०८०
धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएपछि महाकाली नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
काठमाडौं र ललितपुरमा आज ८ घन्टा विद्युत् बन्द हुने
शनिबार, साउन ६, २०८०
प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत् आपूर्तिको प्रयास गरिने र निर्धारित समयअघि काम सकिए लाइन सुचारू गर्ने जानकारी गराएको छ ।
सुनसरीमा गोली प्रहार गरी हत्या, ३ जना फरार
शुक्रबार, साउन ५, २०८०
गोली प्रहारबाट घाइते रोहित चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिएको थियो। तीन जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए।
प्रहरीको सुरक्षाबीच फोहोर बन्चरे डाडा लगियो [तस्बिरहरू]
शुक्रबार, साउन ५, २०८०
काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ।
ललिता निवास जग्गा प्रकरणमा आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुल्यो
शुक्रबार, साउन ५, २०८०
ललिता निवास जग्गा हिनामिना प्रकरण आरोपितहरू तत्कालीन सहसचिवद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहितका १९ जनाले नेपाल प्रहरीलाई प्रतिवादी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै आज सर्वोच्चले रिट खारेज गरिदिएको हो।

