वायुको प्रभावले यी प्रदेशमा वर्षा हुने सम्भावना
मंगलबार, जेठ ८, २०८१

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन
सोमबार, जेठ ७, २०८१
सामाजिक सञ्जालमा लेख्दै बालेनले भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
सोमबार, जेठ ७, २०८१
कांग्रेसले बैठक शुरु हुनासाथ उठेर विरोध गरेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ ८ गते मंगलबार १ : १५ बजे बस्ने गरि स्थगित गरेका हुन् ।

आजकाे माैसम : काेशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षा
सोमबार, जेठ ७, २०८१
आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

संसदीय सुनुवाइ नचाहिने र सविधान सशाेधन हुनुपर्ने बारको माग
सोमबार, जेठ ७, २०८१
कानुन व्यवसायीहरूको १६ औँ राष्ट्रिय सम्मेलन ३८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सकिएको छ

प्रहरी जवान हत्या: ७ जना पक्राउपछि सार्बजनिक
आइतबार, जेठ ६, २०८१
आइतवार बिहान पक्राउ परेका सातौ जनालाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

तनहुँमा पौडी खेल्ने क्रममा २० बर्षका दुई युवाको डुवेर मृत्यु
शनिबार, जेठ ५, २०८१
अन्य चारजना सकुशल रहेको र घटना प्रकृति हेर्दा शंकास्पद देखिएको भन्दै प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । ।

तराईमा आज गर्मी थप बढ्ने, सर्तकता अपनाउन सुझाव
शनिबार, जेठ ५, २०८१
तराईमा आज पनि बर्षा हुने सम्भावना कम रहेकाले तापक्रम अझै बढ्न गई अधिक गर्मी हुने भौषमविद्हरुले बताएका छन् ।

आफ्नै श्रीमतीको बलत्कार आरोप लागेका गायक रबि ओड धरौटीमा रिहा
शुक्रबार, जेठ ४, २०८१
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
बिहीबार, जेठ ३, २०८१
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
बिहीबार, जेठ ३, २०८१
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ ।

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु
बुधबार, जेठ २, २०८१
दीपकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा र दिपेशको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक नवचन्द्र मल्लले बताए।

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
बुधबार, जेठ २, २०८१
नेपाल प्रहरीले हालै गरेको अनुसन्धानमा ती गिरोहले दुबई र कुवेतका कार्यालयमा एजेन्ट राखेर नेपालीहरुलाई भिजिट भिसामा दुबई पु¥याउने र त्यहाँबाट विभिन्न प्रलोभन देखाइ कुवेत पु¥याएर बेचबिखन गर्ने गरेको पाइएको हो ।