Public Pana
मौसमः भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो
मौसमः भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा तराई क्षेत्रमा पनि आंशिक बदली हुनेछ ।
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना,एक जनाको मृत्यु
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना,एक जनाको मृत्यु सोमबार दिउँसो १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको बसले  प्रदेश १–०२–०५१ प ३८५० नम्बरको स्कूटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।
आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा
आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ
दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
दाङमा दुई महिलाको हत्या
दाङमा दुई महिलाको हत्या प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या भएको खबर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताउनुभयो ।
रातो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरू
रातो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरू रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पुर्याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ ।
डढेलोले रामेछापको  चार हजार पाँच सय  हेक्टर वन सखाप
डढेलोले रामेछापको  चार हजार पाँच सय  हेक्टर वन सखाप सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
आज अक्षय तृतीया मनाइँदै
आज अक्षय तृतीया मनाइँदै र्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ ।
निवर्तमान मुख्यमन्त्रीले बर्तमान मुख्यमन्त्रीलाई हटाउन मागसहित सर्वोच्चमा दिए रिट
निवर्तमान मुख्यमन्त्रीले बर्तमान मुख्यमन्त्रीलाई हटाउन मागसहित सर्वोच्चमा दिए रिट नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै पनि कामकारबाही गर्न नदिन र आफूलाई यथावत् रूपमा मुख्यमन्त्रीको जिम्मेवारीमा फर्काउन परमादेशको मागसहित कार्कीले सर्वोच्चमा रिट हालेका हुन । 
बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विहिबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । 
Weather Update