अखाद्य वस्तु सेवन गर्दा दुईजनाको निधन,दुई जना बिरामी
शनिबार, असार ९, २०८०
लागुऔषधसहित १० जना पक्राउ
शुक्रबार, असार ८, २०८०
देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।
ओखलढुंगामा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु
शुक्रबार, असार ८, २०८०
जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको हो ।
गाेरखामा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु
शुक्रबार, असार ८, २०८०
गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप जिप दुर्घटना हुदाँ पाँच जनाकाे मृत्यु भएकाे हाे ।
जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु
बुधबार, असार ६, २०८०
गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गबाट करिब ५०० मिटर तल खसेको हो ।
चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद र चार अर्बभन्दा बढी जरिवाना
मंगलबार, असार ५, २०८०
शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको हो ।
बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहको पनि निधन
मंगलबार, असार ५, २०८०
उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री सवार गाडी दुर्घटना, २ जनाको निधन
मंगलबार, असार ५, २०८०
मन्त्री सिंहकी धर्मपत्नी र अर्का एकको निधन भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते मन्त्रीसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको छ ।
मन्त्री श्रेष्ठले सिन्धुली कारागारलाई हस्तान्तरण गरे राइस स्टिमर मेशिन
मंगलबार, असार ५, २०८०
केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जना भन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानको लागि समस्या भएको गुनासो गरे पछि राइस स्टीमर मेसिन प्रदान गरिएको मन्त्रि श्रेष्ठले बताए ।
सुर्खेत आँरुखर्कवासीको बिलौना : सरकार फेरियो समस्या फेरिएन
मंगलबार, असार ५, २०८०
खानेपानीको चरम समस्या व्यहोरिरहेका आँरुखर्कमा निर्माणाधीन खानेपानी आयोजनाका लागि बजेट अभावकै कारण आयोजनाको काम रोकिएकोमा स्थानीयवासीले आक्रोशित छन्। उनीहरूले पानी आउँला भनेर श्रमदान समेत गरेको बताए। अन्तिम समयमा आएर आयोजना नै अलपत्र पर्नु दुखद भएको उनीहरूको गुनासो छ। निर्माण बिचमै अलपत्र परेपछि यहाँका स्थानीयले राम्रो खानेपानी उपभोग गर्न पाएका छैनन्।
पूर्वी पहाडमा बाढीपहिरोको बितण्डा, हेलिकप्टरमार्फत प्रधानमन्त्री निरीक्षणमा
सोमबार, असार ४, २०८०
प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु योगेश भट्टराई, बसन्त नेङ्वाङ, दिपक खड्का, राजेन्द्र कार्की (कोशी प्रदेशसभा) बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन् ।
खोजी कार्य, उद्दार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं : प्रधानमन्त्री
सोमबार, असार ४, २०८०
सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताएका हुन ।

