ललितपुरमा बिच सडकमा पल्टियो बस, १९ जना घाइते
शनिबार, असार २, २०८०
गुर्जुधारामा ट्रकसंग मोटरसाइकल जुध्यो: मोटरसाइकल पछाडि सवार युवतीको मृत्यु, चालक घाइते
शुक्रबार, असार १, २०८०
काठमाडाैं, १ असार । काठमाडाैंको गुर्जुधारामा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल पछाडी सवार एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा चन्द्रागिरी नगरपालिका-३ की २० वर्षीया सुमित्रा मोक्तान रहेकी छिन् । गम्भीर घाइते भएकी मोक्तानको उपचारको क्रममा शहिद मेमोरीयल अस्पताल कलंकीमा मृत्यु भएको हो ।...
अनलाईन सट्टेबाजीमा कलाकार 'बल्छी ध्रुबे' र 'राजु मास्टर' पक्राउ
बिहीबार, जेठ ३२, २०८०
बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेललगायतका कलाकारलाई प्रहरीले पक्राउ गरेका हो ।
रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी छैन: एनआरएन अध्यक्ष
बुधबार, जेठ ३१, २०८०
भम्रण तथा विद्यार्थी भिसामा रसिया पुगेका नेपाली युवाहरू धमाधम त्यहाँको सेनामा भर्ती भएको चर्चा छ।
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
मंगलबार, जेठ ३०, २०८०
बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका-११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ
देशभर तापक्रम बढ्दै, तराईमा अझै ५ दिन जनजीवन कठिन हुने
मंगलबार, जेठ ३०, २०८०
तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
प्यूठानमा स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा ज्यान गुमाउने प्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
सोमबार, जेठ २९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
अमेरिकी डलरसहित एक व्यक्ति पक्राउः लुकाएर विदेश लैजान लागेका थिए
सोमबार, जेठ २९, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर फेला पारेको प्रहरीले जनाएको छ ।
बारामा घुस सहित मालपोतका कर्मचारी पक्राउ
सोमबार, जेठ २९, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र गौरीशङ्कर कुमार कुशवाहकमाथि घुस लिई भ्रष्टाचार आरोपमा पक्राउ गरि मुद्दा दायर गरेको हो।
प्यूठानमा स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै सनाखत
सोमबार, जेठ २९, २०८०
दुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक लमही–५ निवासी ४९ वर्षीय तारा कुमाल, गाडीमा सवार दाङ गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३२ वर्षीया राधा शाह, उनका ९ वर्षीय छोरा आदित्य शाह रहेका छन्।
बाँकेको मान खोलामा डुबेर दुईको मृत्यु
सोमबार, जेठ २९, २०८०
खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको हो।
दार्चुलामा यार्सागुम्बा संकलन गरी फर्किदा हिउँमा चिप्लिएर बालिकाको मृत्यु
सोमबार, जेठ २९, २०८०
दार्चुलामा यार्सागुम्बा संकलन गरी परिवारका सदस्यसहित घर फर्किरहेकी १४ वर्षीया आरती कार्कीको हिउँमा चिप्लिएर मृत्यु भएको छ।
प्यूठानमा स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटना, कारमा सवार ८ जनाको मृत्यु
सोमबार, जेठ २९, २०८०
स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी भिङ्ग्री सडक खण्डमा दुर्घटना भएको हो। कार चालकसहित दुई पुरुष, दुई महिला र चार बालबालिका गरी आठ जना सवार थिए । स्थानीयका अनुसार गाडी चालक लमही नगरपालिका –५ का ताराबहादुर कुमालको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन।

