Public Pana
रवि लामिछानेका चालक थापाको उपचारका क्रममा निधन
रवि लामिछानेका चालक थापाको उपचारका क्रममा निधन ललिपतपुरको मेडिसिटी हस्पिटलमा उपचार गराइरहेका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। 
पृथ्वी राजमार्ग  खुलाउन अझै केही घन्टा लाग्ने
पृथ्वी राजमार्ग  खुलाउन अझै केही घन्टा लाग्ने काम भइरहेकाले कम्तीमा चार–पाँच घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको छ । यात्रु अलपत्रमा परेका छन् ।
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द दिउँसो केही समय एकातर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
बाँकेको कोहलपुरमा २० बर्षिय युवती घरमै मृत फेला, परिवारबाटै हत्या भएको आशंका
बाँकेको कोहलपुरमा २० बर्षिय युवती घरमै मृत फेला, परिवारबाटै हत्या भएको आशंका घटना शंकास्पद देखिएकाले घरका सदस्यहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
सिक्रि लुट्न नदिएको झोकमा भाडा पसलेको हत्या, प्रहरीद्धारा अभियुक्त सार्वजनिक
सिक्रि लुट्न नदिएको झोकमा भाडा पसलेको हत्या, प्रहरीद्धारा अभियुक्त सार्वजनिक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निरा आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको छ।
वीर अस्पतालकी स्टार्फ नर्स मृत फेला
वीर अस्पतालकी स्टार्फ नर्स मृत फेला जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ ।
आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना काठमाडौँमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ पक्राउपर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन् ।
काठमाण्डौ एयरपोर्टमा ल्याण्ड गर्न खोज्दा एयर इन्डियाको जहाज ‘ओभरसुट’
काठमाण्डौ एयरपोर्टमा ल्याण्ड गर्न खोज्दा एयर इन्डियाको जहाज ‘ओभरसुट’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो ।
वीरगञ्जमा जथाभावी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा
वीरगञ्जमा जथाभावी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाईसँगै जथाभावी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।
२०७२ सालकाे शक्तिशाली भूकम्पकाे आठ वर्ष पूरा
२०७२ सालकाे शक्तिशाली भूकम्पकाे आठ वर्ष पूरा वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गाेरखाकाे बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे । 
आज मुस्लिम समुदायले ‘इदुलफित्र’ मनाउँदै
आज मुस्लिम समुदायले ‘इदुलफित्र’ मनाउँदै रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।
Weather Update