सेती खोँचमा खसेकी बालिकाको मृत्यु
शनिबार, वैशाख २, २०८०
वर्षमान पुनकी आमामाथि गोली प्रहार
शनिबार, वैशाख २, २०८०
काठमाडौंस्थित घरमै रहेकी तीर्थमालीमाथि शुक्रबार राति साढे ९ बजे गोली प्रहार भएको र गोली प्रहार गर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ
आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
शनिबार, वैशाख २, २०८०
महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ ।
आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु
शुक्रबार, वैशाख १, २०८०
शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ ।
आजदेखि वर्ष २०८० प्रारम्भ, शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइँदै
शुक्रबार, वैशाख १, २०८०
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् ।
सगरमाथामा गएको हिम पहिरोमा परी तीन जनाको मृत्यु
बुधबार, चैत २९, २०७९
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी)का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार ज्यान गुमाउने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पा छन् ।
अवैद्य बिदेशी रकमसहित एयरपोर्टबाट ३ जना पक्राउ
बुधबार, चैत २९, २०७९
पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडि मोफिजुल ईस्लाम र ४७ वर्षीय देबासहिस कुमार साह तथा भारतीय नागरिक ४३ वर्षीय सन्दिप कुमार रहेका छन् ।
बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु
बुधबार, चैत २९, २०७९
जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११:२५ बजे जीप दुर्घटना भएको हो ।
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु, ज्यान गुमाउने भारतीय नागरिक
बुधबार, चैत २९, २०७९
प्रहरीका अनुसार ज्यान गुमाउनेमा चारै जना भारतीय नागरिक भएको बताइएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
आजको मौसम : तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
बुधबार, चैत २९, २०७९
विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
उद्योग बाणिज्य महासंघकोनयाँ कार्यसमितिका लागि आज निर्वाचन
बुधबार, चैत २९, २०७९
उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्वकाे लागि आज निर्वाचन हुन लागेकाे हाे
वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ
मंगलबार, चैत २८, २०७९
पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो ।
मिटरब्याजपीडित र सरकारबीच आज दोस्रो वार्ता हुदै ।
सोमबार, चैत २७, २०७९
मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो ।

