बंगलादेशको ‘मोखा चक्रवात आँधी' को प्रभाव नेपालमा देखिन्न्ः मौसम बिभाग
आइतबार, वैशाख ३१, २०८०
चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने
शनिबार, वैशाख ३०, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
यौन दुर्व्यवहार आरोपमा मदन राई पक्राउ
शुक्रबार, वैशाख २९, २०८०
फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
शिक्षकको दुव्यवहारले मेडिकल कलेजकी छात्राले गरिन आत्महत्या
बिहीबार, वैशाख २८, २०८०
शिक्षकले परीक्षा दिइरहेकी थापालाई जबरजस्ती परीक्षा हलबाट निकालेका कारण उनले आत्महत्या गरेको भन्दै आन्दोलनरत विद्यार्थीले दोषी शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन, आजै अन्त्येष्टी गरिने
बिहीबार, वैशाख २८, २०८०
दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन, आजै अन्त्येष्टी गरिने
नेपालगञ्जको किङ्स क्लबबाट हतियारसहित तीन जना पक्राउ
बुधबार, वैशाख २७, २०८०
क्लबमा झगडा हुँदै गरेको सूचना प्रहरीलाई आए लगत्तै गएको बाँके प्रहरीको टोलीले बर्दियाको बाँसगढी नगरपालिका ८ २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका ५ का ३२ वर्षीय सागर शाह र कोहलपुर ९ का २९ वर्षीय धर्म पुन मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित
मंगलबार, वैशाख २६, २०८०
सप्तरी राजविराजको ४० दशमलव चार डिग्री सेल्सियस ताप मापन गरिएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
कक्षा १२ को वार्षिक परीक्षा सुरु
मंगलबार, वैशाख २६, २०८०
हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
लागुऔषधसहित ४ जना पक्राउ
सोमबार, वैशाख २५, २०८०
पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका-४ बस्ने २० वर्षीय दिपेश राई र कैलाली टिकापुर नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
कांग्रेस नेता कृष्णभक्त श्रेष्ठ र छोरामाथि कुटपिट
सोमबार, वैशाख २५, २०८०
सभापति श्रेष्ठ र उनका छोरामाथि भएको कुटपिटको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुरले विरोध एवं भर्त्सना गरेको छ ।
२० जना प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
सोमबार, वैशाख २५, २०८०
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानीद्वारा सुशोभन गरेका हुन् ।
राहदानी विभागका नासु अनुप भण्डारी मृत फेला
सोमबार, वैशाख २५, २०८०
सोमबार बिहान पोखराको बेगनास तालमा उनी मृत फेला परेका हुन् ।
काठमाडौंका अब्यबस्थित तार हटाउन सुरु (फोटोफिचर)
सोमबार, वैशाख २५, २०८०
महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।

