दक्षिणासहित साधुसन्तको बिदाइ (फोटो फिचर)
सोमबार, फागुन ८, २०७९
आजको मौसमः प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको उच्च भागमा हिमपात हुने
सोमबार, फागुन ८, २०७९
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
पशुपतिमा भक्तजनको भीड
शनिबार, फागुन ६, २०७९
काठमाडौंको पशुपति मन्दीरमा पुगेर भक्तजनहरूले भगवान शिवको पुजाआराधना गरेका हुन् ।आज देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लागेकोछ । यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
पशुपतिनाथमा बिशेष पुजा गर्न अब ७ हजार ५ सय र १५ हजार १ सय शुल्क निर्धारण
शनिबार, फागुन ६, २०७९
पशुपति बिकासक्षेत्र कोष, सञ्चालक परिषद, देउउद्यानज गौशालाले आज जारी गरेका सुचना अनुसार पराम्परागत पुजा र बिशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो ।
अभिनेत्री करिष्माको उजुरीपछि डिल्लीराम खनाल पक्राउ
शुक्रबार, फागुन ५, २०७९
युट्युबसहित सामाजिक सञ्जालमा भाइरल व्यक्तिको रुपमा चिनिएका खनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ
शुक्रबार, फागुन ५, २०७९
नेपाल प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २३ वर्षका रोजन डंगोल, ३० वर्षका रितेश बस्नेत, ३० वर्षका एमन राई ३० वर्षका सुजन तामाङ, २३ वर्षका सुवास अधिकारी र १९ वर्षकी जोना चौधरी छन् ।
नयाँ बसपार्क घटनाको छानबिन गर्न समिति गठन
बिहीबार, फागुन ४, २०७९
गत सोमबार यातायात व्यवसायीको आन्दोलनका क्रममा भएको लुटपाट र क्षति तथा प्रहरीको तर्फबाट भएको कमजोरीबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले न्युज कारखानालाई जानकारी दिए ।
श्री एयरलाइन्सको विमानबाट सांसद भण्डारीलाई भारत लैजादै
बिहीबार, फागुन ४, २०७९
बिहीबार दिउँसो २ बजे श्री एयरलाइन्सको विमानबाट उनलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लैजान लागेको हो ।
अबदेखी वडाको सिफारिसपछि मात्र बिहे
बिहीबार, फागुन ४, २०७९
बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गाउँसभाबाट पारित भइसकेको उनको भनाइ छ।
किर्तिपुर अस्पतालले भन्यो मान्यज्यूको आमालाई बचाउन सकेनौ
बिहीबार, फागुन ४, २०७९
उनले भनिन; ७० प्रतिशत उहाँको शरीर जलेको अवस्थामा थियो त्यसैले हामीले मान्यज्यूको आमालाई बचाउन सकेनौ ।
चलचित्र विकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा पक्राउ
बुधबार, फागुन ३, २०७९
नक्कली डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराई दुबईको विमानस्थलमा समातिएका हुन्।
ससुराली गएका ज्वाईको भीरवाट लडेर मृत्यु
बुधबार, फागुन ३, २०७९
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईका अनुसार श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीसहित पाँचथर ससुराली घर आउने क्रममा गत माघ २९ गते भीरबाट लडेर उनको निधन भएको हो । भीरबाट लडेका हस्तबहादुरको मंगलबार मात्रै शव भेटिएको हो ।
५ लाख नक्कली सोटसहित बाँकेमा तीन पक्राउ
बुधबार, फागुन ३, २०७९
बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले दिएकाे जानकारी अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन्।

