बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी
शनिबार, वैशाख २२, २०८१

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न
शनिबार, वैशाख २२, २०८१
दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

काठमाडौं सहित नेपालभर हल्का वर्षाको सम्भावना
शनिबार, वैशाख २२, २०८१
आज बिहान सूर्योदय बिहान ५ बजेर २२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।

शनिबारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस्
शनिबार, वैशाख २२, २०८१
राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ ।

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा
शुक्रबार, वैशाख २१, २०८१
भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गर्नुभयो ।

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा
शुक्रबार, वैशाख २१, २०८१
प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठका घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए। एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन्।

प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन- प्रधानमन्त्री
शुक्रबार, वैशाख २१, २०८१
नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताए ।

चोरी भए अमेरिका पुगेका सयौ बर्ष पुराना मूर्तिहरु नेपाल फर्काइयो
शुक्रबार, वैशाख २१, २०८१
दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्राँै, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

विभिन्न संसदीय समितिहरुको वैठक बस्दै
शुक्रबार, वैशाख २१, २०८१
हिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको हो।
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
शुक्रबार, वैशाख २१, २०८१
विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ ।

मुलुकभर चार सय ३६ स्थानमा डढेलो
शुक्रबार, वैशाख २१, २०८१
प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताउनुभयो । “आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ ।

सर्वोच्चले तिमिल्सिनालाई पनि बयानका लागि बोलायो
बिहीबार, वैशाख २०, २०८१
न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको आजको संयुक्त इजलासले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बयान लिएपछि अडियो उपलब्ध गराउने तिमिल्सिनालाई पनि सबुद प्रमाणसहित यही वैशाख २३ गते बयानका लागि बोलाउन आदेश गरेको हो ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बिहीबार, वैशाख २०, २०८१
धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।