Public Pana
भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार
भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा सफा रहने
आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा सफा रहने  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ
सन् २०२३ मा पनि नेपालको मानवअधिकार अवस्था सन्तोषजनक रहेन : एम्नेस्टी इन्टरनेसनल
सन् २०२३ मा पनि नेपालको मानवअधिकार अवस्था सन्तोषजनक रहेन : एम्नेस्टी इन्टरनेसनल एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । 
नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ।
गोरखा भूकम्पको ९ वर्ष पूरा, बारपाकमा सार्वजनिक बिदा
गोरखा भूकम्पको ९ वर्ष पूरा, बारपाकमा सार्वजनिक बिदा गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । यसै अवसरमा आज भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलगायतका स्थानमा विविध कार्यक्रम आयोजना गरिँदैछ । 
आजकाे माैसम :  चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
आजकाे माैसम :  चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ?
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ? लू’ सँग लड्न सरकार सँग छैन रणनीति विज्ञहरुले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुझव दिएका छन् ।
मधेश, लुम्बिनी र कोशीमा हावाहुरीको सम्भावना
मधेश, लुम्बिनी र कोशीमा हावाहुरीको सम्भावना  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ।
काठमाडौँ फेरी विश्वको सबैभन्दा प्रदुषित शहर
काठमाडौँ फेरी विश्वको सबैभन्दा प्रदुषित शहर एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेको छ । सोमबार १७६ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको सबैभन्दा बढी प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ  ।   
जलवायु संकट न्यूनिकरणमा सञ्चारमाध्यम प्रमुख : विज्ञ 
जलवायु संकट न्यूनिकरणमा सञ्चारमाध्यम प्रमुख : विज्ञ  विभिन्न संघसस्थाद्धारा वातावरण कार्यक्रममा आवाज उठाएपनि युवाको सहभागितामा चासो नदिएकाले पनि समस्या घट्न नसकेको विज्ञहरुको भनाई छ । 
पेमेन्ट गेटवेमा दोषी ठहर भएका नेपाल टेलिकमका निर्देशक पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर 
पेमेन्ट गेटवेमा दोषी ठहर भएका नेपाल टेलिकमका निर्देशक पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध  दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Weather Update