मनास्लु हिमपहिरोमा एक जनाको मृत्यु, १० को सकुशल उद्धार
मंगलबार, असोज ११, २०७९
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको उपासना गरि मनाईदै
मंगलबार, असोज ११, २०७९
ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ । देवी पुराणको ४५औं अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो ।
आजदेखि बडादसैँ सुरू, घटस्थापनाको साइत कति बजे?
सोमबार, असोज १०, २०७९
विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ।
यस्तो छ आजको मौसम
काठमाडौं, असोज १०
यी क्षेत्र भइ बहने स–सना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने र डुबान भइरहने होचा ठाउँमा जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
यस्तो छ आजको मौसम
आइतबार, असोज ९, २०७९
जसको प्रभावले प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
‘वयस्क व्यक्तिले पर्दामा मात्र होइन, वास्तविकतामा पनि नायकीपन प्रस्तुत गर्नुपर्छ’
शनिबार, असोज ८, २०७९
अभिनेता पल शाहको मुद्दामा जिल्ला अदालत नवलपुरले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। भदौ २१ गते जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो।
नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन
शनिबार, असोज ८, २०७९
गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
न्युरोड जाने सवारीलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था
शनिबार, असोज ८, २०७९
काठमाडौंको अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ।
नारायणगढ–मुग्लिन सडक अवरूद्ध
शनिबार, असोज ८, २०७९
शुक्रबार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरूद्ध भउको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
तीन दिनसम्म भारी वर्षाको सम्भावना
शनिबार, असोज ८, २०७९
हाल नेपालको मौसम आंशिकदेखि पूर्ण बदली रहेको छ। जसको प्रभावले लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सत्यमोहन जोशीलाई डेंगी
शुक्रबार, असोज ७, २०७९
शुक्रबार अस्पतालका चिकित्सक तथा नर्सिङ टिम उनको निवासमा पुग्दा धेरै कमजोर देखिएका र खानपिन पनि छाडेकाले त्यही टोलीले उनलाई अस्पतालको आकस्मिक कक्षमा ल्याएको थियो।
धादिङको गजुरीमा बाटो काट्ने क्रममा जेब्राक्रसमै सवारीले ठक्कर दिदा बिद्यार्थीको मृत्यु
बिहीबार, असोज ६, २०७९
बाटो काट्ने क्रममा जेव्राक्रसमै बसले ठक्कर दिदा गजुरी बजारस्थित आदर्श माध्यामिक बिद्यालयका एक बिद्यार्थीको मृत्यु भएको हो । उक्त घटनापछि अहिले गजुरी बजार तनावग्रस्त बनेको छ ।

