Public Pana
नवरात्रको सातौँ दिन गरियो कालरात्रि देवीको विशेष पूजा आराधना
नवरात्रको सातौँ दिन गरियो कालरात्रि देवीको विशेष पूजा आराधना यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेषरुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुनेलगायत धार्मिक विश्वास छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा पनि भक्तजनको बिहानैदेखि भीड बढेको छ ।  
गोरखा दरबारमा साँझको शुभसाइतमा फूलपाती भित्र्याइयो
गोरखा दरबारमा साँझको शुभसाइतमा फूलपाती भित्र्याइयो गोरखा दरबारको दसैँघरमा आज साँझको शुभसाइतमा फूलपाती भित्र्याइएको छ । दिउँसो करिब ४ बजे गोरखा दरबारदेखि निस्किएको लावा लस्करको टोलीले साँझको शुभसाइतमा फूलपाती चौताराबाट बाजागाजासहित गोरखा दरबारमा फूलपाती पु¥याएर भित्र्याएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । 
सार्वजनिक जग्गा मिच्नेको संख्या धेरै बढ्यो ः काठमाण्डौ महानगरपालिका
सार्वजनिक जग्गा मिच्नेको संख्या धेरै बढ्यो ः काठमाण्डौ महानगरपालिका कामपाले गत भदौ ६ गतेदेखि नक्सा पास बिना निर्माण भएको, निर्माण भएअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेका बनेका संरचनालाई अवैध ठहर गर्दै त्यस्ता सबै संरचना भत्काउन  सुरु गरेको हो । कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो, “ कुनै न कुनैरुपमा सार्वजनिक जग्गा प्रयोग गर्ने सङ्ख्या बढी पाइएको छ...
दसैं र तिहारमा घुम्नका लागि सात प्रदेशका १४ उत्कृष्ट गन्तव्य
दसैं र तिहारमा घुम्नका लागि सात प्रदेशका १४ उत्कृष्ट गन्तव्य दसैं नेपालीहरूका लागि पर्व मात्रै होइन, घुमफिर गर्ने मौसम पनि हो। पछिल्ला केही वर्षमा दसैं छेको पारेर घुम्न जाने चलन बढेको छ। गर्मी कम हुँदै जाने र चिसो पनि धेरै नहुने भएकाले यो मौसममा ट्रेकिङ जानेहरू झन् धेरै हुन्छन्।
सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु
सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप  बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो । 
यसपालि दसैँमा देशभर पानी पर्ने
यसपालि दसैँमा देशभर पानी पर्ने यस वर्षको दसैँ ‘हिले’ हुने अनुमान गरिएको छ। पछिल्ला दिनमा मनसुन निष्क्रिय बन्दै गएपछि  बाहिरिने अपेक्षा गरिएको थियो। तर, बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण दसैँमा वर्षा हुने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 
खाँदबारीमा करेण्ट लागेर एकको मृत्यु
खाँदबारीमा करेण्ट लागेर एकको मृत्यु सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।
अब नेपालमा ठूलो पानी नपर्ने, मनसुनको असर क्रमशः घट्दै
अब नेपालमा ठूलो पानी नपर्ने, मनसुनको असर क्रमशः घट्दै हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ।
नवरात्रको चौथो दिन गरियो कुष्माण्डा देवीको पूजा आराधना
नवरात्रको चौथो दिन गरियो कुष्माण्डा देवीको पूजा आराधना प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । 
बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै
बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।
एकाविहानै सल्यानको मुलपानीमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
एकाविहानै सल्यानको मुलपानीमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु सल्यानका प्रमुअख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार दुर्घटनामा ८ जना मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृतक सवै सल्यानको कपुरकोटकै  हुन्
यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन कारबाहीमा, १४ सवारी साधन नियन्त्रणमा
यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन कारबाहीमा, १४ सवारी साधन नियन्त्रणमा प्रहरीले यान्त्रिक अवस्था ठीक नभएका सवारी साधनमाथिको जाँच अभियानलाई तीव्र पारेको छ । चाडबाड नजिकिँदै गर्दा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले टोली नै खटाएर अभियान तीव्र पारेको हो ।
Weather Update