मुलुकको विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ प्रधानमन्त्री देउवा
बुधबार, भदौ २२, २०७९
अमेरिकाबाट गाँजा पार्सल आएपछि...
बुधबार, भदौ २२, २०७९
नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो तर त्यही मुलुकबाट गाँजा पार्सल गरी सरकारी निकाय हुलाकमा आउँछ भन्ने कुरा धेरैलाई थाहा नहुने सक्छ ।
सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा जाहेरी
काठमाडौं, भदौ २२
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको छ।
बिहिबारसम्म पानी पर्ने, यस्तो छ आगामी तीन दिनको मौसम
काठमाडौं, भदौ २१
देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ।
प्रदेश–१ का थोरै स्थानमा र वागमती प्रदेशका एक-दुई स्थानमा सामान्य देखि मध्यम वर्षा भइरहेको छ ।
मन्त्रीलाई लाइन बस्न सिकाउने सुरक्षा गार्डलाई रबि लामिछानेले हिरासतमै भेटे, दण्ड नभई पुरस्कृत गर्न माग
सोमबार, भदौ २०, २०७९
शेरजंग भन्छन् “गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन यदि थाहा भए पनि मेरो डिउटी त गर्नै पर्यो।” यदि उनको भनाइ सत्य हो भने उनलाई हिरासतमा राख्ने होइन ससम्मानसहित रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन...
आज देशभर आंशिक देखि सामान्य बदली रहने (यस्तो छ तीन दिनको मौसम)
काठमाडौं, भदौ २०
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि प्रदेशहरुमा आंशिक बदली रहेको छ।
सात दिनभित्र कर बुझाउन क्यासिनोलाई महानगरको अल्टिमेटम
आइतबार, भदौ १९, २०७९
महानगरले ताकेता गर्दा पनि आर्थिक वर्ष २०७५/०७६ देखि कर नबुझाएकाले उनीहरुलाई एक साताभित्र कर बुझाउन ताकेता गरिएको र सात दिनभित्र नतिरे महानगरपालिका राजस्व ऐन, २०७५ अनुसार कारबाही हुने महानगरपालिकाका राजस्व विभागका निर्देशक डा शिवराज अधिकारीले जानकारी दिनुभयो ।
कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजिनक (सूचनासहित)
आइतबार, भदौ १९, २०७९
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ।
देशभर पानी पर्ने, प्रदेश–१ मा भारी वर्षाको सम्भावना
आइतबार, भदौ १९, २०७९
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली छ ।

