Public Pana
उज्याली गौरा, दुर्वाष्टमी पर्व मनाइँदै
उज्याली गौरा, दुर्वाष्टमी पर्व मनाइँदै यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्। यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ।  
आज ऋषिपञ्चमी
आज ऋषिपञ्चमी प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन्। 
बिहानैदेखि देशभर वर्षा, यस्तो छ तीन दिनको मौसम
बिहानैदेखि देशभर वर्षा, यस्तो छ तीन दिनको मौसम काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा आज बिहान वर्षा भइरहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
काठमाडौं उपत्यकासहित प्रदेश नं १, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं उपत्यकासहित प्रदेश नं १, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज हरितालिका तिज, पशुपतिमा व्रतालुको भीड
आज हरितालिका तिज, पशुपतिमा व्रतालुको भीड आज हरितालिका तिज । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वी महिलाले महादेवको पूजा आराधना गरेर यो पर्व मनाउँदै छन् । 
Weather Update