Public Pana
दुई वर्षपछि विराटनगरमा भब्य रथयात्रा
दुई वर्षपछि विराटनगरमा भब्य रथयात्रा विराटनगरमा ५४औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको छ। कोभिड महामारीका कारण दुई वर्षयता रोकिएको धार्मिक राधाकृष्ण रथयात्रालाई यसपटक स्वास्थ्य मापदण्ड अपनाएर निकालिएको हो। 
राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा पूजा, अर्चना
राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा पूजा, अर्चना शुक्रबार ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्णमन्दिरको दर्शन गरेकी हुन्। राष्ट्रपति भण्डारीले आज कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गरिन्।
पर्यटकीयस्थल खोप्रा
पर्यटकीयस्थल खोप्रा
पार्टी दर्ताको वर्षगाँठ पारेर झाँक्रीको स्पष्टिकरण– पार्टीबाट दायाँबायाँ हुन्नँ, हल्ला गलत हो
पार्टी दर्ताको वर्षगाँठ पारेर झाँक्रीको स्पष्टिकरण– पार्टीबाट दायाँबायाँ हुन्नँ, हल्ला गलत हो नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको एक वर्ष पूरा भएको अवसर पार्दै पूर्वमन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले आफू पार्टीबाट अलग्गिने भनेर चलेको हल्ला गलत भएको बताएकी छन्।
दाङमा ‘हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने ५ जना पक्राउ
दाङमा ‘हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने ५ जना पक्राउ दाङमा ‘हनी ट्रयाप’मा पारेर पैसा असुल्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
दार्चुलामा जिप खस्दा पाँच जनाको मृत्यु, ९ घाइते
दार्चुलामा जिप खस्दा पाँच जनाको मृत्यु, ९ घाइते जिल्लाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट बुधबार दिउँसो दार्चुला सदरमुकाम खलङ्गा आउँदै गरेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उलानीमा दुर्घटनामा परेको हो।
हिमानी शाह अस्वस्थ, मेडिसिटी भर्ना
हिमानी शाह अस्वस्थ, मेडिसिटी भर्ना पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन् ।
Weather Update