आजकाे माैसम : पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित वर्षा हुने
मंगलबार, चैत ६, २०८०

बागलुङ बस दुर्घटनामा ज्यान जानेको संख्या ९ पुग्यो, २८ घाइते
मंगलबार, चैत ६, २०८०
बागलुङको निसीखोलामा गाउँपालिका-६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । २८ जना घाइते छन् ।

न्यूनतम साझा कार्यक्रम ल्याउदै सत्ता गठवन्धन
मंगलबार, चैत ६, २०८०
सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछन् ।

बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ घाइते
सोमबार, चैत ५, २०८०
रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

महराविरुद्ध चार दिनको म्याद अनुमति, बिरामी भएका कारण हिरासत अवधि अस्पतालमा लैजान आदेश
सोमबार, चैत ५, २०८०
भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सोमबार बिहान पक्राउ परेका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अनुसन्धानका लागि हिरासतमा बस्न नपर्ने भएको छ।

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान
सोमबार, चैत ५, २०८०
रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताउनुभयो ।

सुन तस्करीमा पक्राउ परेका पूर्व सभामुख महरालाई आजै अदालत पेश गरिने
सोमबार, चैत ५, २०८०
सुन तस्करीमा सलग्न भएको अभियोगमा पूर्व सभामुख एव माओवादी केन्द्रका उपाध्यक्ष कृण्णबहादुर महरा अन्तत: पक्राउ परेका छन्।

भेप मार्फत सुन तस्करी : पक्राउ परेका महराले दिएका थिए यस्ताे बयान
सोमबार, चैत ५, २०८०
भेप मार्फत भएकाे सुन तस्करी प्रकरणमा आफूले चीनियाँ नागरिकलाई भेटेकाे र भन्सार अधिकृतलाई छुटाइदिन कुराकानी गरेकाे स्वीकार यसअघी नै गरेका थिए ।

मिथिलाञ्चलमा विधिवत् होली पर्व सुरु
सोमबार, चैत ५, २०८०
संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत आज बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान् रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत् रूपमा होली प्रारम्भ भएको हो ।

कस्तो रहला सोमबारको मौसम?
सोमबार, चैत ५, २०८०
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मधे; र कोशी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
प्रा सूर्य सुवेदी ग्लोबल ब्रिटेनमा विश्व नागरिक
आइतबार, चैत ४, २०८०
प्रा सूर्य सुवेदीको अक्सफोर्ड विश्वविद्यालय जीवन धेरै अर्थमा रुपान्तरणन्मुख रह्यो । तीन वर्ष डक्टोरल थेसिस लेखन र गहन अनुसन्धानको अवधिमा सुवेदीले खोज अनुसन्धानलाई एउटा प्यासनका रुपमा विकास गरे जसले गर्दा समग्रमा अन्तर्राष्ट्रिय कानून, मानवअधिकार र शान्तिको कानूनमा ज्ञानको दायरा अरु फराकिलो हुन सक्थ्यो ।

कस्ताे छ माैसम ?
आइतबार, चैत ४, २०८०
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रा सुवेदीले पठाएको मस्यौदा मसँग अझै सुरक्षित छ: प्रधानमन्त्री प्रचण्ड
शनिबार, चैत ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९५० को नेपाल भारत सन्धि पुनरवलोकनका लागि अन्तर्राष्ट्रिय कानुनका विज्ञ प्रा सूर्य सुवेदीले पठाएको मस्यौदा आफूसँग अझै सुरक्षित रहेको बताएका छन्।