Public Pana
सरकार र आरती साहको परिवारका विचमा सहमती भएकाे छ । 
सरकार र आरती साहको परिवारका विचमा सहमती भएकाे छ ।  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा लामो समयदेखि आन्दोलनमा रहेका साहका परिवारसँग सहमति गरिएकाे हाे ।  
दुई  प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च भूभागमा हिमपात हुने
दुई प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च भूभागमा हिमपात हुने यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
मिटरब्याज पीडित  र सरकारविच चार बुँदे सहमति  फेरि अर्को आयोग बनाइने
मिटरब्याज पीडित र सरकारविच चार बुँदे सहमति फेरि अर्को आयोग बनाइने मिटरब्याजी पीडित र गृह मन्त्रालयबीच चार बुँदे सहमति भएको छ। सोमबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा दुवै पक्षबीच चार बुँदे सहमति भएको हो। 
बाजुरा केन्द्रविन्दु भएर फेरी गयाे भूकम्प
बाजुरा केन्द्रविन्दु भएर फेरी गयाे भूकम्प बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।
ओस्कारमा बायाेपिक ‘ओपेनहाइमर’को वर्चस्व
ओस्कारमा बायाेपिक ‘ओपेनहाइमर’को वर्चस्व यस वर्षको ९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व बनाउन सफल भएकाे छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जित्न सफल भयाे ।
शेर्पा समुदायको आज नयाँ वर्ष ग्याल्पो ल्होसार
शेर्पा समुदायको आज नयाँ वर्ष ग्याल्पो ल्होसार मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।
धर्म निरपेक्षताको कार्यभार : प्रधानमन्त्री प्रचण्ड
धर्म निरपेक्षताको कार्यभार : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीले ग्याल्बो ल्होसारका माध्यमबाट आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
रिगलकाे मुद्दामा  सञ्चार माध्यमलाई सर्वाेच्चकाे   चेतावनी  :   अल्प सुचनाकाे आधारमा समाचार प्रकाशन गरेर प्रभावित नपाराै  
रिगलकाे मुद्दामा  सञ्चार माध्यमलाई सर्वाेच्चकाे   चेतावनी  :   अल्प सुचनाकाे आधारमा समाचार प्रकाशन गरेर प्रभावित नपाराै   अदालतमा विवादले प्रवेश पाएपछि मुद्दा विचाराधीन रहेको (निर्णय भैनसकेको) अवस्थामा कतिपय विवादका सन्दर्भमा सर्वसाधारणमा अनावश्यक शंका, उपशंका, भ्रम पैदा हुने गरी विभिन्न सञ्चार माध्यमहरूमा समाचार सम्प्रेषण हुने गरेको पाइयो।
कस्ताे छ आजकाे माैसम 
कस्ताे छ आजकाे माैसम  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
दुर्गा प्रसाईकाे बि एण्ड बिकाे  मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी
दुर्गा प्रसाईकाे बि एण्ड बिकाे  मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।
उच्च अदालतका तत्कालीन रजिष्ट्रार कटुवाल भ्रष्टाचार मुद्दामा दाेषी ठहर 
उच्च अदालतका तत्कालीन रजिष्ट्रार कटुवाल भ्रष्टाचार मुद्दामा दाेषी ठहर  विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउदै दाेषाी ठहर गरेकाे छ । आइतबार विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु र रामबहादुर थापाकाे इजलासले कटुवाललाई भ्रष्टाचारी ठहर गरेकाे हाे ।  
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ? हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Weather Update