
प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्रकाे सन्देश : जनताले जे भन्छन सुनौँ (पूर्णपाठ)
सोमबार, फागुन ७, २०८०
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र पुजनीय भएपनि यसको पूजा शब्दले गरेर मात्र नपुग्ने बताएका छन् । ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले जनताको कुरा सुन्दै सोही अनुसार राज्य व्यवस्थाका हर्ताकर्ताले धरातलीय अथार्थका आधारमा प्रजातान्त्रिक विधि र व्यवहार झल्काउनुपर्नेमा जोड दिएका छन् ।

आज प्रजातन्त्र दिवस, सार्बजनिक बिदा
सोमबार, फागुन ७, २०८०
नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँछ ।

आज फागनु ७ प्रजातन्त्र एंव निर्वाचन दिवस
सोमबार, फागुन ७, २०८०
राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।

यी कारण जसले पुर्याएको तीन पूर्वसचिवसहित अध्यागमनका महानिर्देशकलाई अदालतसम्म
आइतबार, फागुन ६, २०८०
ख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एउटा ‘ठुलो माछा’अर्थात धेरै विगो र उच्च पदस्थ कर्मचारीहरुलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले चर्चित मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै ७ अर्व ७२ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मेलम्ची खानेपानी भ्रष्टाचार : ४ करोड ११ लाख बिगो र १० वर्ष कैद दावी गरिएका पुर्व सचिव भिम उपाध्यायलाई के छ आराेप
आइतबार, फागुन ६, २०८०
नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायसँग ४ करोड ११ लाख रुपैयाँ बिगो मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर भएको छ । मेलम्ची खानेपानीको तत्कालीन ठेकेदार सीएमसी कम्पनीलाई गैरकानुनीरुपमा पेस्की रकम दिएको भन्दै अख्तियारले पूर्व सचिव उपाध्यायसहित १८ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरेको हो ।

अध्यागमनका प्रमुख तामाङविरुद्ध ११ करोडको भ्रष्टाचार मुद्दा
आइतबार, फागुन ६, २०८०
मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार : चार पूर्वसचिव र अध्यागमन महानिर्देशकसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, फागुन ६, २०८०
मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले चारजना पूर्वसचिवसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले तेस्रोपटक पनि पाए विश्वासको मत
आइतबार, फागुन ६, २०८०
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत पाएका छन्। उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।

बालकुमारी घटना : छानबिन समितिको प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ- प्रधानमन्त्री
आइतबार, फागुन ६, २०८०
आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आइतबार छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए ।

रौतहटमा थप हिंसा भड्किन नदिन प्रशासनद्वारा कर्फयूको क्षेत्र बिस्तार
आइतबार, फागुन ६, २०८०
शनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा दुई समुदाय बीच झडप हुँदा स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

टिकटकमाथी प्रतिवन्ध फुकुवा गर्ने प्रधानमन्त्री दाहालको संकेत
आइतबार, फागुन ६, २०८०
प्रचण्डले टिकटिक पुनर्सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरुले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने बताए ।

रेडक्रस सोसाइटी बाँसगढी उपशाखाको नयाँ कार्यसमितिमा डेमोक्रयाटिक प्यानलको बर्चस्व
आइतबार, फागुन ६, २०८०
रेडक्रस सोसाइटी उपशाखा बाँसगढीको शनिवार सम्पन्न निर्वाचनमा अध्यक्षसहित ११ सदस्यीय कार्यसमितिमै डेमाक्रयाटिक प्यानल नै बिजयी भएको हो ।