गोरखा दरबारमै ‘क्वार्ज क्रिष्टल’ राखिने
आइतबार, फागुन ६, २०८०

सफल हुनका लागि मानिसलाई चाहिने गुण : चाणक्य नीति
आइतबार, फागुन ६, २०८०
आचार्य चाणक्यले आफ्नो नीतिमा उल्लेख गरेका कुरालाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ भनेर निम्न गुण उल्लेख गरेका छन् ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
आइतबार, फागुन ६, २०८०
आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन् ।

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने- तालिका सहित
आइतबार, फागुन ६, २०८०
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन् ।

आज द्रोण नवमी खिर खादै मनाइदै
आइतबार, फागुन ६, २०८०
द्रोण, द्रोणाचार्य भनेर पनि चिनिन्छ, हिन्दू महाकाव्य महाभारतको प्रमुख पात्र हुनुहुन्छ। महाकाव्यमा, कौरव र पाण्डवहरूको शाही गुरुको रूपमा सेवा गर्छन्।

सगरमाथा क्षेत्र भ्रमणमा आएका बेलायती र चिनियाँ नागरिकको मृत्यु
शनिबार, फागुन ५, २०८०
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका बेलायती नागरिक डायरोको सोही स्थानमा मृत्यु भएको हो ।

आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु
शनिबार, फागुन ५, २०८०
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते
शनिबार, फागुन ५, २०८०
काठमाडाँैबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेकोे बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले राससलाई जानकारी दिनुभयो ।

चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
शनिबार, फागुन ५, २०८०
मोटरसाइकलको ठक्करबाट घाइते भएका विमर्शको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रवार राति ८ः१८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ–तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’
शनिबार, फागुन ५, २०८०
मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिनुभयो ।

कांग्रेसका केन्द्रिय सदस्यहरूले आज हिन्दु राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै
शनिबार, फागुन ५, २०८०
कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो ।

बच्चाले लाइटर खेलाउँदा....
शुक्रबार, फागुन ४, २०८०
प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा बच्चाले लाइटर खेलाउँदा स्थानीय कुमार पन्दाक लिम्बूको घर जलेको हो ।

निषेधित क्षेत्रको अवधि दुई महिना बढाइयो
शुक्रबार, फागुन ४, २०८०
यही फागुन ५ गतेदेखि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य कार्यालय, अतिविशिष्ट पदाधिकारीको निवास, मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा विरोध वा प्रदर्शनी गर्न निषेध गरिएको हो ।