Public Pana
पाल्पा जीप दुर्घटना : मृतक १० जनाको सनाखत
पाल्पा जीप दुर्घटना : मृतक १० जनाको सनाखत जीप चालक तानसेन नगरपालिका–१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 
ललिता निवासको फैसाला आजै आउन सक्ने
ललिता निवासको फैसाला आजै आउन सक्ने पुर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदार, पुर्व मन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलगायत सो मुद्दामा तानिएका छन ।
आज राष्ट्रिय पुस्तक दिवस
आज राष्ट्रिय पुस्तक दिवस प्रत्येक दिन ४ घण्टा लेखपढ गर्नुपर्छ र भविष्य स्याहार गर्ने र जीवन सफल बनाउन सहज हुन्छ । 
आज फेबु्रअरी १४, भ्यालेन्टाइन डे, सबैलाई शुभकामना
आज फेबु्रअरी १४, भ्यालेन्टाइन डे, सबैलाई शुभकामना डाली डाली फूलेको फूल अनि भमरा सहित पिरतीमा परेको प्रेमी या प्रेमीकाको मनोभावना चित्रण गरिएको छ ।
सरस्वती पूजा जीवनलाई ऊर्जाशील बनाउने पर्व हो : राष्ट्रपति
सरस्वती पूजा जीवनलाई ऊर्जाशील बनाउने पर्व हो : राष्ट्रपति सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताउनुभयो ।
आज वसन्त पञ्चमी
आज वसन्त पञ्चमी आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्छः अध्यक्ष ओली
सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्छः अध्यक्ष ओली आफू प्रधानमन्त्री हुँदा  नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले उक्त विधेयक शीघ्र टुङ्ग्याउन आग्रह गरेको  बताउनुभयो । 
माओवादीको विधान अधिवेशन, २० समूहमा छलफल
माओवादीको विधान अधिवेशन, २० समूहमा छलफल पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अधिवेशनको उद्घाटन गरेका छन् । 
दुई श्रीमती स्वीकारेका बीरगञ्जका मेयरविरुद्ध प्रहरीमा अर्काे जाहेरी दर्ता
दुई श्रीमती स्वीकारेका बीरगञ्जका मेयरविरुद्ध प्रहरीमा अर्काे जाहेरी दर्ता कीर्तेगरि बनाइएको नागरिकता छानबिन भइरहेका बेला मेयर राजेशमान सिंहमाथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात समेत कीर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो ।
रबी लामिछानेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने सहकारी पिडितलाई न्याय दिलाएरै छोड्छु !
रबी लामिछानेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने सहकारी पिडितलाई न्याय दिलाएरै छोड्छु ! मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।
आज तरकारी तथा फलफूलको मूल्य कति?
आज तरकारी तथा फलफूलको मूल्य कति? ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३१० रुपैयाँमा किनबेच भइरहेको छ।
भ्यालेन्टाइन डे सप्ताह : आज किस डे
भ्यालेन्टाइन डे सप्ताह : आज किस डे पछिल्लो समय भ्यालेन्टाइन डेलाई साताव्यापी रूपमा रूपमा मनाइदै आइएको छ । 
Weather Update