आज दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, सबै दललाई निम्ता, पूर्वराजा भने चितवन
मंगलबार, फागुन १, २०८०

जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री ‘प्रचण्ड’
मंगलबार, फागुन १, २०८०
परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घ जीवनको कामना

शिक्षा समितिको बैठक बस्दै, नेपाल विश्वबिधालय बिधेयकमा छलफल हुने
मंगलबार, फागुन १, २०८०
बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने जनाइएको छ ।

पैसाका लागि साथीको हत्या
सोमबार, माघ २९, २०८०
प्रहरीका अनुसार, बयान दिने क्रममा विकासले आफूले कामको ज्याला नपाएको बताएका छन् ।

सर्वोच्च अदालतद्धारा दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको बाटो खुला
सोमबार, माघ २९, २०८०
सर्वोच्चको आज सोमबारको आदेशसँगै सञ्चार मन्त्रालयले १४ माघमा आह्वान गरेको दरखास्त अनुसार दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

प्रधानमन्त्री कार्यालयको संरचना पुग्यो सामान्य प्रशासन मन्त्रालय
सोमबार, माघ २९, २०८०
आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो मिलानसहित अन्तिम सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेको छ ।

राष्ट्रिय सभामा १५१ कानुन बनाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता
सोमबार, माघ २९, २०८०
रावल प्रस्तावक रहेको प्रस्तावमा अन्य ८ जना राष्ट्रिय सभाका सदस्यहरू समर्थक छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार
सोमबार, माघ २९, २०८०
क्रान्तिकारी युवा संगठनका संयोजक हरिश भट्टले नक्कली लाइसेन्स प्रकरणमा भएको घोटालालाई रोक्न आफूहरुले भनेको तर बेवास्ता गरेकाले सांकेतिक रुपमा विरोध गरेको जनाएका छन् ।

आर्थिक अपराध नियन्त्रण आवश्यक छ : कानूनमन्त्री गुरुङ
सोमबार, माघ २९, २०८०
नेपालको विकासका लागि विदेशी लगानी जति आवश्यक छ त्यतिनै मुलुकको वित्तीय कानुनको समेतमा आवश्यकता रहने उनको भनाई थियो ।

संसदीय टोलीले चीन भ्रमण प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो
सोमबार, माघ २९, २०८०
चीनस्थित नेपाली राजदूतावासको भवन बनाउन आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने देखिएको छ

दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीद्धारा अमेरिकामा आत्मदाह
सोमबार, माघ २९, २०८०
मैनालीले ६ वटा महादेशका २० देशमा पुगेर रक्तदान गरेका थिए ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित
सोमबार, माघ २९, २०८०
सोमबार बसेको बैठकमा उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । उक्त विधेयक बहुमतले पारित भएको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।

चितवनको बाँदरझुला अझै अँध्यारोमा, छिट्टै विद्युत् पुर्याउने प्राधिकरणको प्रतिबद्धता
सोमबार, माघ २९, २०८०
विदेशी शरणार्थीलाई त राज्यले न्यूनतम सुविधा दिनु पर्छ भने आफ्नै देशका नागरिकलाई विद्युत्जस्तो आधारभूत सुविधाबाट बञ्चित गर्न मिल्दैन, बस्ती स्थानान्तरण गर्ने नगर्ने/राज्यको विषय होला