१ फागुनमा सार्वजनिक बिदा छैन : गृहमन्त्रालय (सूचना सहित)
सोमबार, माघ २९, २०८०

राष्ट्रपति समक्ष प्रधानमन्त्रीद्धारा सुरक्षा परिषद्को प्रतिवेदन पेश
सोमबार, माघ २९, २०८०
प्रतिवेदन बुझेपछि सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैँ चनाखो रही कार्य सम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताए ।

राष्ट्रियसभा वैठक : अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशलाई अपराधीको आरोप
सोमबार, माघ २९, २०८०
राष्ट्रको शत्रु भ्रष्टाचार भएको बताएका उनले पक्ष र प्रतिपक्ष नभनि भ्रष्टाचार निवारणमा एक भएर लाग्नुपर्नेमा जोड दिँदै एक शक्तिशाली आयोगको माग उनले गरे ।

फागुनमा १ गते सार्वजनिक बिदा छैन : गृहमन्त्रालय
सोमबार, माघ २९, २०८०
१ फागुनको सार्वजनिक बिदाबारे आममानिसमा अन्यौल भइरहेका बेला सोमबार गृहमन्त्रालयले उक्त दिनको बिदा कायम नरहेको स्पष्ट पारेको छ ।

पेस्तोलसहित एकजना पक्राउ
सोमबार, माघ २९, २०८०
सरोजको शरीर खानतलासी गर्दा पेस्तोल फेला परेपछि उनलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

राष्ट्रियसभा बैठक शुरु , दशरथ चन्द विश्वबिधालय बिधेयक माथी छलफल - कार्यसूचि सहित
सोमबार, माघ २९, २०८०
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीश आचार्यको काज सरुवा
सोमबार, माघ २९, २०८०
प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौँ जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।

सरकारमा डर : भोलीका लागि कार्यक्रम गर्न दुर्गा प्रसाईंले पाएनन् टुँडीखेल
सोमबार, माघ २९, २०८०
धेरै व्यक्तिहरुको सहभागिताले गर्दा सरकारमा डर रहेको अभियान समुहले जनाएको छ ।

टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच
सोमबार, माघ २९, २०८०
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन रहेको वरण्डाभार क्षेत्रभित्र पर्ने टिकौली जङ्गल क्षेत्रका सडकमा सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने गरेका छन् ।

दुई संसदीय समितिको बैठक बस्दै, त्रिवी उपकुलपति नियुक्तीका बारेमा छलफल हुने-तालिका सहित
सोमबार, माघ २९, २०८०
संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

बल्खुमा सर्यो त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग
आइतबार, माघ २८, २०८०
त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।

रौतहट जिल्ला अदालत : मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश
आइतबार, माघ २८, २०८०
आलम मुद्दामा थुनछेक बहसपछि आलम २०७६ कात्तिकदेखि पुर्पक्षका लागि थुनामा छन् ।

रामग्राम क्षेत्रसम्बन्धी सबै सम्झौता रद्द गर्न सरकारलाई लेखा समितिको निर्देशन
आइतबार, माघ २८, २०८०
विभिन्न प्रश्न उठेपछि लेखा समितिमा आइतबार छलफल भएको थियो। समितिको बैठकले उक्त ठेक्का प्रक्रिया सबै रद्द गर्न सरकारलाई निर्देशन दिएको हो।