सप्तरिमा जेलको शौचालयभित्र १९ वर्षीय युवक झुन्डिएको अवस्थामा मृत फेला
आइतबार, माघ २८, २०८०

पत्रकार महासंघविरुद्ध पत्रकाहरु नै विरोधमा
आइतबार, माघ २८, २०८०
उक्त पुस्तकलाई लिएर फोनिजसहित अन्य पत्रकारहरू पनि आन्दोलित हुने खबर पाएपछि प्रमुख अतिथिका रुपमा बोलाइएका सभामुख देवराज घिमिरे विमोचनका कार्यक्रममै गएनन्।

राज्य व्यवस्था समिति : अरुण चौधरी छाड्ने अदालतको आदेशप्रति गृहमन्त्रीको असन्तुष्टि
आइतबार, माघ २८, २०८०
उपप्रधनमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न अदालतको आदेशप्रति असन्तुष्टि जनाएका छन् ।

सुनसरीमा एक व्यक्तिको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी
आइतबार, माघ २८, २०८०
सानिमा बैंकका कोशी प्रदेश प्रमुख रहेका फणिन्द्र दाहालले भने बैंकले सक्दो प्रयास गरेपनि ढिलो भइसकेको कारण रोक्का राख्न नसकिएको बताए ।

विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइदै
आइतबार, माघ २८, २०८०
सन् २०२४ को विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको नवौँ श्रृखलामा संयुक्त र्राष्ट्रिय सङ्घले कुनै विशेष नाराको घोषणा चाहिँ गरेको छैन ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीद्वारा एक करोड रुपैँयाको श्रमिक राहत कोष स्थापना
आइतबार, माघ २८, २०८०
नेपाल सरकार समक्ष बैठकले माग गरेको प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

चितवनका सोल्टी होटलका ३२ कोठा पूर्व राजा ज्ञानेन्द्रद्धारा बुक
आइतबार, माघ २८, २०८०
पूर्व राजाको स्वागतका लागि होटल सोल्टीका अध्यक्षसमेत पटिहानी पुगेका छन् ।

अपशब्द यात्रुमा प्रयोग गर्दा चालक र सहचालक थुनामा
आइतबार, माघ २८, २०८०
पक्राउ परेपछि प्रहरीसमक्ष बयान दिँदै सहचालक विक्रमले तिनकुनेमा जाहेरी दिने व्यक्तिलाई ‘भैया जाने हो’ भनेको उल्लेख गरेका छन् ।

ओली सालि नदीमा - फोटोफिचर
आइतबार, माघ २८, २०८०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शालि नदी पुगेका छन् ।

ट्रकको ठक्करबाट विराटनगरमा स्कुटर चालकको मृत्यु : ट्रकमा आगजनी
आइतबार, माघ २८, २०८०
दुर्घटनापछि आक्रोशित भिडले ट्रकमा आगजनी गरेपछि कोशी लोकमार्ग केही समय अवरुद्ध भएको थियो ।

भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाएको राष्ट्रपति पौडेलको दु:खेसो
आइतबार, माघ २८, २०८०
राष्ट्रपति पौडेलले अख्तियारले साना प्रकृतिका कसुरदारलाई मात्रै प्राथमिकतामा राखेको र ठुलो भ्रष्टाचारमा मुछिएकाहरू भने उम्किरहेको भन्ने नागरिकको गुनासो सम्बोधन हुने गरी काम गर्न आग्रह गरे ।

रुसी सेनामा रहेका नेपालीको अविलम्ब उद्धार आवश्यक : विश्वप्रकाश शर्मा
आइतबार, माघ २८, २०८०
बैठकमा सहभागी गृहमन्त्री श्रेष्ठलाई सांसद शर्माले आफूले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएको तर संसद् बैठकमा बोले पनि सुनुवाइ नभएको बताए ।

भ्रष्टाचार अनुसन्धानमा सरकारले हस्तक्षेप नगर्ने प्रधानमन्त्री प्रचण्डको दाबी
आइतबार, माघ २८, २०८०
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक तथा निजी क्षेत्रमा ‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याउने पनि बताए ।