कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति
शुक्रबार, माघ २६, २०८०

रातु नदी दोहनले कृषि क्षेत्र जोखिममा, युवा विदेश पहलायन हुँदै
शुक्रबार, माघ २६, २०८०
गत मंगलबारसमेत प्रक्रियाविपरीत खोला उत्त्खनन गर्न ठेकेदारहरु गएपछि समन्वय समितिले रोकेको थियो ।

एकैदिन रोकियो चार बालविवाह
शुक्रबार, माघ २६, २०८०
मनहरीमा १२ बालविवाहमध्ये ९ बालविवाह रोक्न सफल भएका छन् भने ३ बालविवाह रोक्न असफल भएका छन् ।

भूमि बैंक स्थापना गर्ने तयारी अन्तिम चरणमा
शुक्रबार, माघ २६, २०८०
प्रदेश सरकार रहँदा नै संघीयताको अनुभूति हुने र विकास कार्यमा तीनै तहको सहकार्य जरुरी रहेको मन्त्री चित्रकारको भनाइ छ।

बागमती प्रदेशमा धान उत्पादनमा गिरावट
शुक्रबार, माघ २६, २०८०
प्रदेशको कुल धान उत्पादनमा सिन्धुपाल्चोकको योगदान नगन्य मात्र रहेकाले समग्रमा गिरावट आउन सकेको देखिन्छ।

नेपाल रिपब्लिक मिडिया ४२ लाख ६४ हजार घाटामा
शुक्रबार, माघ २६, २०८०
कम्पनीको प्रतिसेयर आम्दानी ४४ पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ८७ रुपैयाँ ९३ पैसा छ ।

नेपाल प्रहरीमा करिब २ हजारलाई सेवाको अवसर (सूचना सहित)
शुक्रबार, माघ २६, २०८०
चैत ९ गतेसम्म आवेदन दिन सकिने छ ।

तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय
शुक्रबार, माघ २६, २०८०
विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा आगामी फागुन ६, ७ र ८ गते कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने मूल समारोह समितिले निर्णय गरेको छ ।

त्रिविको उपकुलपति : १४ जना सर्ट लिष्टमा (नामावली सहित)
शुक्रबार, माघ २६, २०८०
अब सर्ट लिष्टमा परेकाहरूमध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । ती तीनजनामध्ये एक जना उपकुलपति बन्नेछन् ।

कोशी सरकार र पहिचान पक्षधरबिच आज पनि बार्ता
शुक्रबार, माघ २६, २०८०
असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।

चितवनमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी
शुक्रबार, माघ २६, २०८०
हाल नेपालमा वार्षिक रूपमा ३०० ग्राम प्रतिव्यक्ति चियाको खपत भइरहेको छ तर यो तथ्याङ्क अन्य राष्ट्रहरूको तुलनामा निकै कम रहेको छ।

बरफको ढिस्कोमा सुतेको भालुको तस्बिरलाई प्रतिष्ठित पुरस्कार
बिहीबार, माघ २५, २०८०
पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको 'पोलर बेअर'को तस्बिरले एउटा विश्वप्रतिष्ठित पुरस्कार जितेको छ। ब्रिटेनका निमा सारिखानीले खिचेको यो तस्बिरले 'वाइल्डलाइफ फोटाग्राफर अफ द यिअर पीपल्स चोइस अवार्ड' पाएको छ। सारिखानी व्यावसायिक उद्देश्यले नभई रमाइलोका लागि तस्बिर खिच्छन्।