Public Pana
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा बयान दिन सिंहदरबारमा
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा बयान दिन सिंहदरबारमा सिंहदरबारस्थित सुन छानबिन समितिको कार्यालयमा बयान दिन उनी पुगेका हुन् । समितिले बोलाएपछि पुगेका उनले बयान दिएका हुन् ।
पोखरामा पाँच करोड फिरौती नदिए ज्यान मार्ने धम्की दिने २ जना पक्राउ
पोखरामा पाँच करोड फिरौती नदिए ज्यान मार्ने धम्की दिने २ जना पक्राउ उनीहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक मोनकुमार थापाले बताए। दुबैलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
बालुवाटारमा गठबन्धनको शीर्ष नेताको मुख्यमन्त्रीहरूसँग छलफल
बालुवाटारमा गठबन्धनको शीर्ष नेताको मुख्यमन्त्रीहरूसँग छलफल सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू र सातै प्रदेशका मुख्यमन्त्रीको संयुक्त बैठक बसिरहेको छ । 
मधेशमा लागू औषध नियन्त्रणमा जोड दिनुपर्छ : गृहमन्त्री
मधेशमा लागू औषध नियन्त्रणमा जोड दिनुपर्छ : गृहमन्त्री आज बिहीबार महोत्तरीको बर्दिवासमा मधेशको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएपछि गृहमन्त्री श्रेष्ठले हरेक जिल्लामा सुधार केन्द्रहरू बनाउन समेत निर्देशन दिए ।
संङघीय संसदका तीन समितिको बैठक बस्दैँ
संङघीय संसदका तीन समितिको बैठक बस्दैँ दिगो बिकास समितिमा संघीय संसद भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।
बाँसबारीको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले थाल्यो ‘प्रक्रिया’
बाँसबारीको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले थाल्यो ‘प्रक्रिया’ सरकारले बाँसबारी छालाजुत्ता कारखानासँग मिलेर उद्योगी अरुण चौधरीले निजीकरण गरेको भनिएको १० रोपनी जग्गा फिर्ता ल्याउन ‘प्रक्रिया’ सुरु गरिएको छ ।
‘भ्यालेन्टाइन वीक’ - आज ‘प्रपोज डे’
‘भ्यालेन्टाइन वीक’ - आज ‘प्रपोज डे’ यो दिन रोमान्टिक प्रस्तावहरूको सौन्दर्य मनाउन चिह्न स्वरुप प्रस्ताव राखेर मनाइन्छ ।
अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु
अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु घर नजिकै बालेको आगो गोठमा सल्किँदा ६ बर्सकी निरुता बुढा र ३ बर्सका अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
दिलीप महतोको हत्यामा संलग्नलाई २५ वर्ष कैदको फैसला उच्च अदालतबाट  सदर
दिलीप महतोको हत्यामा संलग्नलाई २५ वर्ष कैदको फैसला उच्च अदालतबाट सदर पर्यावरण अभियन्ता दिलीप भनिने ओम प्रकाश महतोको हत्याको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ ।
गिरिबन्धु टि स्टेट जग्गा विवाद :  एमाले अध्यक्ष ओलीको  ‘नीतिगत भ्रष्टाचार’मा न्यायाधीश खविवडाको अन्तिम फैसला 
गिरिबन्धु टि स्टेट जग्गा विवाद : एमाले अध्यक्ष ओलीको  ‘नीतिगत भ्रष्टाचार’मा न्यायाधीश खविवडाको अन्तिम फैसला   सर्वोच्च अदालतको संवैधानिक इजलासले  एउटा चर्चित मुद्दा वुधबार टुङ्गोमा पु¥याएको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वको संवैधानिक इजलासले धेरै चलखेल भएको अपेक्षा गरिएको गिरीबन्धु टि स्टेटको जग्गा सम्वन्धी विवादमा अन्तिम किनारा गरेको छ ।
गिरिबन्धु टि-स्टेट जग्गा विवाद :  यसकारण सर्वोच्चले  गर्याे हदबन्धी खुलाउने कानुन बदर
गिरिबन्धु टि-स्टेट जग्गा विवाद : यसकारण सर्वोच्चले गर्याे हदबन्धी खुलाउने कानुन बदर सर्वाेच्चले याे फैसला सुनाउँदा केही आधार र कारण खुलाएकाे छ । याे सक्षिप्त आदेश मात्र हाे । फैसलाकाे पूर्णपाठ पछि तयार हुने छ । पूर्णपाठ तयार गर्दा सर्वाेच्चले यसमा विस्तृत ब्याख्या गर्ने छ ।  
६ फागुनमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
६ फागुनमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर यसका लागि २ फागुन दिउँसो ३ बजेभित्र सांसदहरूले लिखित प्रश्न दर्ता गराउनुपर्ने सभामुख घिमिरेले जानकारी दिए । 
Weather Update