भ्यालेन्टाइन सप्ताह : आज ‘चकलेट –डे’
शुक्रबार, माघ २६, २०८०

आज २०८० साल माघ २६ गते शुक्रबारको राशिफल
शुक्रबार, माघ २६, २०८०
मीन : दिन राम्रो छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ।

सुन तस्करी प्रकरण : चिनियाँलाई फाेन गरेकाे महराले गरे स्वीकार
बिहीबार, माघ २५, २०८०
सुन तस्करी प्रकरणको छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ।
![सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर [सूची सहित]](https://www.publicpana.com/uploads/posts/400X300/ciaa building1707400829.jpg)
सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर [सूची सहित]
बिहीबार, माघ २५, २०८०
सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा ल्याएको आरोपमा २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार २४९ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

एक पालिका एक हुलाक कायम गर्ने सरकारको निर्णय
बिहीबार, माघ २५, २०८०
एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री
बिहीबार, माघ २५, २०८०
सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिएका हुन्।

प्रधानमन्त्री कार्यालयलाई अख्तियारको सुझाब
बिहीबार, माघ २५, २०८०
सूचना प्रविधिमा आधारित रहेर अत्यावश्यक एवम् राष्ट्रिय महत्वका सेवाहरु प्रदान गर्ने सार्वजनिक निकायहरुले आवधिक रुपमा सञ्चार तथा सूचना प्रविधि प्रणालीको आन्तरिक तथा तेस्रो पक्षीय परिक्षण (Information Technology (IT) Audit) गरी सिफारिस गरिएका सुझाबहरूको समुचित कार्यान्वयन गर्ने।

केहि निर्णयका लागि आज मन्त्रिपरिषद्को बैठक
बिहीबार, माघ २५, २०८०
बैठक नियमित नै भए पनि केही महत्त्वपूर्ण निर्णहरुसमेत हुने छ ।

भ्रष्टचार र कुशासन आर्थिक समृद्धिको मुख्य बाधक बनेको छ : गृहमन्त्री श्रेष्ठ
बिहीबार, माघ २५, २०८०
विभिन्न तरिकाले जालसाँजी गरी राज्यलाई ठग्नेविरुद्ध सरकाले कारबाही अगाडि बढाएको र यहि प्रक्रियाअन्तर्गत बाँसबारी छालाजुत्तामा सग्लनहरुको छानबिन भइरहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

टिकापुरको जग्गा अनिमियतता प्रकरणमा आरोपितविरुद्ध मुदा चलाउने अख्तियारको तयारी
बिहीबार, माघ २५, २०८०
कैलालीको टीकापुरमा अनियमित रूपमा जग्गा वितरण गरेको आरोपमा २४९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्ने तयारी गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सञ्चारमाध्यमलाई जानकारी दिए ।

वृद्धभत्ता लिएर घर फर्किएका वृद्धको बाटोमै मृत्यु
बिहीबार, माघ २५, २०८०
सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा नआएपछि हेर्न जाँदा जिपमै उनी मृत भेटिएका प्रहरीको भनाइ छ ।

अर्धवार्षिक २०८०- ८१ मा ठगीका ३ हजारभन्दा बढी उजुरी
बिहीबार, माघ २५, २०८०
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागभित्रै प्रहरी शाखा र वैदेशिक रोजगार व्यवसायी संघको मिलापत्र कक्ष छ ।

बलात्कार आराेपमा तीनजना पक्राउ
बिहीबार, माघ २५, २०८०
लिगलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।