संसद विकासकोष ब्युताउन दिएन सर्वोच्चले आदेश, विपक्षीलाई जानकारी दिनुपर्ने
बुधबार, माघ २४, २०८०

प्रतिनिधि सभाबाट अस्वीकृत : २५ लाखभन्दा बढी रकम सहकारीमा राख्न नपाउने प्रस्ताव
बुधबार, माघ २४, २०८०
कानुन मन्त्री धनराज गुरूङले भने संसदीय समितिले सर्वसम्मत रूपमा विधेयक पारित गरेको उल्लेख गरे।

सुन तस्करी प्रकरणमा मुछिएकी रोकाविरुद्द डिफ्युजन नोटिस जारी
बुधबार, माघ २४, २०८०
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को पत्राचारपश्चात इन्टरपोलले उनीविरुद्द डिफ्युजन नोटिस जारी गरेको हो।

अर्धवार्षिकमा ट्राफिक कारबाहीबाटै उठ्यो ८० करोड
बुधबार, माघ २४, २०८०
प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले प्रहरीले जरिवाना गरेर राजस्वमात्रै संकलन गर्नेभन्दा पनि नागरिकको जिउधनको रक्षामा जोड दिएको दाबी गर्छन् ।

मोटरसाइकल दुर्घटना हुँदा वडा कार्यालयका कर्मचारीको मृत्यु
बुधबार, माघ २४, २०८०
मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।

मकवानपुरबाट ६४ किलो गाँजासहित एकजना पक्राउ
बुधबार, माघ २४, २०८०
प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी सहित ३ जना रिहा
बुधबार, माघ २४, २०८०
सीआईबीको हिरासतमा राखिएका उनलाई आदालतको आदेशबमोजिम आज बुधबार हिरासतमुक्त गरिएको हो ।

६१ हजार नक्कली नोटसहित बाराबाट एकजना पक्राउ
बुधबार, माघ २४, २०८०
पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्।

पद्मप्रसाद पाण्डेयद्वारा संघीय संसद्का महासचिव पदको शपथग्रहण
बुधबार, माघ २४, २०८०
बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई शपथग्रहण गराएका हुन् ।

अरुण चौधरीसहित तीन जना जमानीमा रिहा हुदै , सिआइबीको अनुसन्धान के हुन्छ ?
बुधबार, माघ २४, २०८०
बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरी सहित तीन जनालाई वुधबार हाजिरी जमानीमा रिहा गर्ने तयारी भइरहेको छ। जिल्ला अदालत काठमाडौको आदेश अनुसार उनीहरुलाई आवश्यक परेको समयमा अनुसन्धानका लागि उपस्थित हुने गरि छोड्न लागिएको हो ।

संसद विकासकोष ब्युताउन माग गर्दै संघिय संसद पुग्यो सर्वोच्च अदालत
बुधबार, माघ २४, २०८०
सर्वाेच्च अदालतको संवैधानिक इजलासलले संसदको नाममा बजेट व्यवस्था गर्दै खर्च गर्ने कुरामा रोक लगाएपछि त्यसको पक्षमा दावी गर्दै संघिय संसद सर्वोच्च अदालत पुगेको छ।

उपल्लो डोल्पा, सम्भावना भएर पनि पछि पारिएको क्षेत्र
बुधबार, माघ २४, २०८०
संघीयतासँगै स्थापना भएका स्थानीय तहले अहिले उपल्लो डोल्पालाई अन्य ठाउँसँग जोडने काम गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, माघ २४, २०८०
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयका नव नियुक्त महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।