Public Pana
अजित नारायणलाई भेट्न सीआईबी पुगे राष्ट्रपतिका सल्लाहकार तर नभेटी फर्किए
अजित नारायणलाई भेट्न सीआईबी पुगे राष्ट्रपतिका सल्लाहकार तर नभेटी फर्किए अजित पक्राउ परेका खबर पाएपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा सीआईबी पुगेका थिए ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटालामा आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरपनि पक्राउ
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटालामा आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरपनि पक्राउ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो ।
अपडेट - आजै सरकारी वकिल कार्यालय पुर्याइयो पक्राउ परेका अरुण चौधरीलाई 
अपडेट - आजै सरकारी वकिल कार्यालय पुर्याइयो पक्राउ परेका अरुण चौधरीलाई  चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
बाँसबारी छाता जुत्ताको जग्गा प्रकरण : अख्तियारले पनि गरिरहेको छ अनुसन्धान
बाँसबारी छाता जुत्ताको जग्गा प्रकरण : अख्तियारले पनि गरिरहेको छ अनुसन्धान बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा उक्त सु फ्याक्ट्रीले लगेको कुरा डा भगवान कोइरालाले आफ्नो पुस्तक हृदयमा उल्लेख गरेका थिए।
मन्त्रीपरिषदको निर्णय : भरतपुर विमानस्थलमा ठूला जहाज उड्ने
मन्त्रीपरिषदको निर्णय : भरतपुर विमानस्थलमा ठूला जहाज उड्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली सेनाका केही संरचना हटाउन सेनासँगै सरकारसँग समन्वय गरिरहेको थियो। 
सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात
सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात हिमपातसँगै वर्षा पनि भइरहेकाले पहाडी भू–भागमा चिसो बढेको छ । राजमार्ग क्षेत्रमा हिमपात भइरहेपनि अहिले नै सवारीसाधन आवागमनमा समस्या नभएको प्रहरीले जनाएको छ ।
बाँसबारी छाला जुत्ताका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापा पक्राउ
बाँसबारी छाला जुत्ताका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापा पक्राउ सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी अरुण चौधरीलाई पनि पक्राउ गरेको छ ।
विदेश पठाइदिने  भन्दै करोडौं ठगेको आरोपमा एकजना पक्राउ
विदेश पठाइदिने भन्दै करोडौं ठगेको आरोपमा एकजना पक्राउ युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६०० भन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर गठी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
अरुण चौधरी बाँसबारी छाला उद्योगको जग्गा हडपेको आरोपमा पक्राउ
अरुण चौधरी बाँसबारी छाला उद्योगको जग्गा हडपेको आरोपमा पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लैनचौरस्थित निवासबाटै पक्राउ गरेको हो। 
कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा पोखरेल नियुक्त
कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा पोखरेल नियुक्त कृषि मन्त्रालय अन्तरगतको उक्त संस्थाको प्रबन्ध सञ्चालन सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा ९ जनाले आवेदन दिएकोमा पोखरेल छनोट भएका हुन् ।
अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा चलाउन अध्ययन समिति
अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा चलाउन अध्ययन समिति विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सह–सचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ रहेको ५ सदस्यीय समिति बनाएको हो। 
वायुसेवालाई व्यवस्थापन करारमा लैजाने मोडालिटी बनाउन क्षत्री नेतृत्वमा समिति
वायुसेवालाई व्यवस्थापन करारमा लैजाने मोडालिटी बनाउन क्षत्री नेतृत्वमा समिति समितिमा पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयका प्रतिनिधि, वायुसेवा निगम अर्थ विभाग प्रमुख, र टीकाराम राई विज्ञ सदस्य रहनेगरी ५ जना सदस्य छन्। 
Weather Update