Public Pana
आफ्नै घरमा युवती मृत फेला
आफ्नै घरमा युवती मृत फेला मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार भएका छन् ।
थाई भाट चोरी गर्ने वायुसेवा निगमका लोडर पक्राउ
थाई भाट चोरी गर्ने वायुसेवा निगमका लोडर पक्राउ बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको आरोपमा सुनार पक्राउ परेका हुन्।
नेपाल आयल निगमको लापरवाहीले रडमा छेडिएर एक विद्यार्थीको ज्यान गयो
नेपाल आयल निगमको लापरवाहीले रडमा छेडिएर एक विद्यार्थीको ज्यान गयो विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडले छेडिएर जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का ललित गोलेको ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै ज्यान गएको हो । 
बौद्दिक पलायनको भयाबह स्थिति रोक्नुपर्छ: प्रधानमन्त्री
बौद्दिक पलायनको भयाबह स्थिति रोक्नुपर्छ: प्रधानमन्त्री राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपार्इंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् ।
तीन संसदीय समितिको बैठक बस्दै
तीन संसदीय समितिको बैठक बस्दै आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।
माैसम  :   चार प्रदेशमा हल्का वर्षाको सम्भावना
माैसम : चार प्रदेशमा हल्का वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराईका केही स्थानहरूमा हुस्सु  लागेको छ। 
ललिता निवासमा विजय गच्छादारको संलग्नता नै नरहेको   दावी 
ललिता निवासमा विजय गच्छादारको संलग्नता नै नरहेको दावी  ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको अभियोगमा वुधवार नेपाली काग्रेसका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छादारको तर्फवाट वहस भएको छ। विशेष अदालतमा पूर्वमन्त्री गच्छदारको पक्षमा बरिष्ठ अधिवक्तासहित अधिवक्ताहरुले वहस गरेका छन्
अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरी दिने ७ जना काठमाण्डौंबाट पक्राउ
अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरी दिने ७ जना काठमाण्डौंबाट पक्राउ अवैध क्रिप्टोकरेन्सीमार्फत विभिन्न अनलाइन खेल खेलाइरहेकाे र लिमिट लाेड  गराइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका नयाँबानेश्वर सुविधानगर, कोटेश्वर जडिबुटी लगायतको एरियाबाट पक्राउ गरेको हो । 
सुन तस्करी : सक्रिय छानविन आयोग
सुन तस्करी : सक्रिय छानविन आयोग आयोगले वुधवार नै सुन तस्करीमा थुनामा रहेका चुडामणी उप्रेती ‘गोरे’सँग बयान लिएको छ।
ज्येष्ठ नागरिकको अनुभव महत्त्वपूर्ण :  सभामुख घिमिरे
ज्येष्ठ नागरिकको अनुभव महत्त्वपूर्ण : सभामुख घिमिरे “ज्येष्ठ नागरिकको राजनीतिक, सामाजिक, आर्थिक अनुभवले हामीलाई अघि बढ्न प्रेरणा, हौसला र मार्ग मिल्छ”, उनले भने ।
सुन समितिद्धारा सीआईबीका प्रमुख र अनुसन्धान अधिकृतसँग सोधपुछ
सुन समितिद्धारा सीआईबीका प्रमुख र अनुसन्धान अधिकृतसँग सोधपुछ अध्यागमन विभागमा महानिर्देशक रहेका बेला दावासँग उनको कुराकानी भएको विवरण सार्वजनिक भएका बेला मन्त्रालयले उनको जिम्मेवारी खोसेको थियो ।
खुलासा : जाजरकोटमा कुटिएकी चिनियाँ महिला गैरकानुनी रुपमा नेपालमा रहेको
खुलासा : जाजरकोटमा कुटिएकी चिनियाँ महिला गैरकानुनी रुपमा नेपालमा रहेको प्रकरणको भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन् ।  केसीले माघ ५ गते पार्टीलाई पठाएको स्पष्टीकरण पत्रमा गुरुङले आफन्तका लागि चिनियाँहरूको प्रोजेक्ट मिलाएको आरोप लगाएका छन् । 
Weather Update