सिरहामा सखुवाको चिरानसहित गाडी र चालक वनको नियन्त्रणमा
बुधबार, माघ १७, २०८०

राष्ट्रपतिसँग फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टको भेट
बुधबार, माघ १७, २०८०
राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे ।

अनलाइन ठगी गरेकाे आराेपमा एकजना पक्राउ
बुधबार, माघ १७, २०८०
साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाईदिन्छु भनि ठगी गर्ने गरेको आराेप छ ।

सिन्धुपाल्चोक कार दुर्घटना : मृतक दुईको खुल्यो परिचय, घाइतेको हेलिकप्टरबाट उद्धार
बुधबार, माघ १७, २०८०
घाइतेमध्ये दुई जनालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंस्थित केमसी अस्पताल पठाइएको र बाँकी तीन जनालाई लिन पुनः हेलिकप्टर आउने प्रहरीले जनाएको छ ।

सुन तस्करी प्रकरण -३३ किलो सुनमा संलग्न ‘गोरे’ ले दिए जाँचबुझ आयोगमा बयान
बुधबार, माघ १७, २०८०
भरियाले काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् ।

भुवन गिरीविरुद्ध दायर रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश
बुधबार, माघ १७, २०८०
उच्च अदालत पाटनले पनि काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि न्यायाधीश गिरीका पत्नी परिसर २६ (परिसर) २०७९-०८० सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।

सिरहाको हिमालय सुगर मिलमा मृत अवस्थामा युवक फेला
बुधबार, माघ १७, २०८०
मृतकका परिवारलाई हिमालय सुगर मिलका सञ्चालकले २ लाख र मिलमा कार्यरत कर्मचारीको एक दिनको तलब करिब १ लाख गरी ३ लाख रुपैया आर्थिक सहयोग गरेको उखु महाप्रवन्धक अवध किशोर यादवले बताएको छ।

आफ्नो नेतृत्वको सरकारले साहसिक र जनपक्षीय काम गरेको छ ः प्रधानमन्त्री प्रचण्ड
बुधबार, माघ १७, २०८०
नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनतामा ‘अब चाँहि केही हुन्छ’ भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार भएको बताए।
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछ : प्रधानमन्त्री
बुधबार, माघ १७, २०८०
कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवद्र्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए ।

काेशीकाे हार बालुवाटारमा गम्भीर समिक्षा : गठवन्धनकाे उम्मेदबार पराजित हुनु अप्रत्याशित ठहर
बुधबार, माघ १७, २०८०
सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा आएको परिणामलाई अप्रत्याशित भएको ठहर गरेको छ । राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रारम्भिक समीक्षा गर्दै यस्तो ठहर गरेको हाे ।

बालकुमारी घटना : मन्त्री ज्वालालाई बयानमा बाेलाईयाे
बुधबार, माघ १७, २०८०
बालकुमारी घटना जाँचबुझ आयोगले घटनाबारे बयान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

चिसो बढेसँगै सुनसान बन्यो खुम्बुक्षेत्र
बुधबार, माघ १७, २०८०
चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ

पार्सल पठाउँछु भन्दै ठगी गर्ने युवकले गरेका थिए डेढ वर्षमै १ अर्ब ४९ करोडको कारोबार
मंगलबार, माघ १६, २०८०
साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट ग्रुप एण्ड डम्बर साहको व्यक्तिगत खतामा मात्रै १ अब ४९ करोड ६२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।