५१ किलो गाँजासहित तीनजना पक्राउ
सोमबार, माघ १५, २०८०

हजारौं मिटरब्याजपीडित किसानले न्याय पाएका छन्, लाखौंले न्याय पाउँदैछन् : प्रधानमन्त्री
सोमबार, माघ १५, २०८०
प्रचण्डले सरकारले कानुन निर्माण गरेर मिटरब्याजलाई जघन्य अपराधका रुपमा परिभाषित गरेको स्पष्ट पारे ।

बलात्कार आराेपमा एकजना पक्राउ
सोमबार, माघ १५, २०८०
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-८ बस्ने १९ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

सञ्चारको चौतर्फी विकास गर्ने भए सरकारको नियन्त्रण बाहिर ल्याउनुपर्छ : प्रदीप पौडेल
सोमबार, माघ १५, २०८०
विधेयक वर्तमान आवश्यकताअनुसार नआएको बताउँदै उनले प्रसारण विधेयकले डिजिटल मिडियालाई पनि समेट्न नसकेको बताए ।

मुगुमा फोर्टिफाइड चामल प्रभावकारी बन्दै
सोमबार, माघ १५, २०८०
फोटिफाइड राइस सुष्मा पोषण तत्त्व मिसाएर स्तरोन्नति गरिएको चामल हो। यसमा ८ वटा भिटामिन मिश्रित छन्।

नेपाली विद्यार्थीको लागि देहरादुनमा भर्ना अभियान
सोमबार, माघ १५, २०८०
५ सय जनाको क्षमता रहेको विद्यालयमा हाल २ सय १५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन ।

स्वास्थ्य समितिले गठन गरेको उपसमितिप्रति तोसिमाले जनाइन् पाँचबुँदे असहमति
सोमबार, माघ १५, २०८०
समिति सभापतिलाई बुझाएको पत्रमा कार्कीले असहमतिका पाँच बुँदा उल्लेख गरेकी छन् ।

एनसेलको छानविन प्रतिवेदन तयार , आजै प्रधानमन्त्रीलाई वुझाउने समितिको तयारी
सोमबार, माघ १५, २०८०
एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रतिवेदन तयार पारेको हो ।

ललितपुरको मंगलबजारमा विदेशी महिला मृत भेटिइन्
सोमबार, माघ १५, २०८०
ललितपुरको मंगलबजारमा एकजना विदेशी नागरिकको शव फेला परेको छ। आज (सोमबार) बिहान मंगलबजार नजिकै विदेशी महिला मृत भेटिएकी हुन्।

नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ : प्रधानमन्त्री
सोमबार, माघ १५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सोमबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

टेरामक्स प्रकरण : काग्रेसका दुईमन्त्री बस्नेत र कार्कीसहित विरुद्ध मुद्दा हाल्ने निश्चित , बयानलाई बोलाउँदा पनि गएनन्
सोमबार, माघ १५, २०८०
टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रकरणमा नेपाली काग्रेसका दुईमन्त्रीहरुविरुद्ध अन्तत भ्रष्टाचार मुद्दा दायर हुने निश्चित भएको छ।

२२ ठेकेदार कम्पनी कालोसूचीमा - नाम सहित
सोमबार, माघ १५, २०८०
कालोसूचीमा रहेको अवधिभर ती कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

विशेष अदालतले खोल्यो ललिता निवासको फाइल, मुद्दा हेर्दा हेर्दै
आइतबार, माघ १४, २०८०
काठमाडौ– विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको अभियोग सम्वन्धी मुद्दाको अन्तिम सुनुवाई थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा ४ वर्षपछि अन्तिम सुनुवाई शुरु गरेको हो ।