Public Pana
बाँदरको निकासी गर्नुहुँदैनः संरक्षणविद्
बाँदरको निकासी गर्नुहुँदैनः संरक्षणविद् बाँदर निकासी गरेर पनि समाधान हुँदैन ।
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।
रौतहटमा नाग निस्केको भन्दै हेर्नेको भीड
रौतहटमा नाग निस्केको भन्दै हेर्नेको भीड शिलान्यासको केही दिनपछि उक्त स्थानमा  एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुन सकेन ।
मालपोतका अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति
मालपोतका अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति मालपोतका एक शाखा अधिकृतले ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। 
रक्षामन्त्री खड्का र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट
रक्षामन्त्री खड्का र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेकोले यस सम्बन्धमा ब्रिटिस सरकारको तर्फबाट थप उदारताका लागि अनुरोध गरे ।
नेपालका प्रतिभाशाली नेता ओली रहेको पूर्वराष्ट्रपति भण्डारीको दाबी
नेपालका प्रतिभाशाली नेता ओली रहेको पूर्वराष्ट्रपति भण्डारीको दाबी पूर्वराष्ट्रपति भण्डारीले संसदमा गरेका भाषणहरू पनि राजनीतिक हिसावले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि बताइन्।
सांसदको टोली भारत भ्रमणमा
सांसदको टोली भारत भ्रमणमा टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो । 
संसदलाई ‘बिजनेस’ दिनेबारे   प्रधानमन्त्रीले गरे कानुन मन्त्रालयसँग छलफल
संसदलाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीले गरे कानुन मन्त्रालयसँग छलफल माघ २२ गतेबाट प्रारम्भ हुने संसद्‌लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्।
पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन
पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ। मंगलबार बिहान उनको निधन भएको हो।
भ्रष्टाचार  सूचकांक : नेपालले १ अंक बढी पायो, २ स्थान माथि उक्लियो
भ्रष्टाचार सूचकांक : नेपालले १ अंक बढी पायो, २ स्थान माथि उक्लियो  व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेको नेपालले यो वर्ष त्यसमा झिनो सुधार गरेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको छ ।
पैसा उठाएर भाग्न थालेपछि मध्यपुर थिमिले बनायाे सहकारी ऐन
पैसा उठाएर भाग्न थालेपछि मध्यपुर थिमिले बनायाे सहकारी ऐन कार्यक्रममा नगरभित्रका विभिन्न समस्याग्रस्त सहकारीहरुबारे चर्चा पनि गरिएको थियो ।
Weather Update