ललितपुरको ५ रोपनी जग्गा घोटालामा विशेषले उठायो अख्तियारको अनुसन्धानमा प्रश्न
मंगलबार, माघ १६, २०८०

संविधानले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्नु शहीदप्रतिको सम्मान हो : राष्ट्रपति
मंगलबार, माघ १६, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताएका छन् ।

क्रिकेटर सन्दिपको पूर्णपाठ फैसला : चर्चित हुनुको फाइदा उठाएर बलत्कार गरेको ठहर
मंगलबार, माघ १६, २०८०
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले आफ्नो ख्याति (स्टारडम) को दुरुपयोग गरेर बलात्कार गरेको ठहर गरेको छ ।

शहीद प्रेरणाका स्रोत हुन् : प्रधानमन्त्री प्रचण्ड
मंगलबार, माघ १६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् ।

आजको मौसमः तराइमा हुस्सु र कुहिरो र हिमालमा हिमपात हुने
मंगलबार, माघ १६, २०८०
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आजदेखि देशभरका सरकारी कार्यालय ५ बजेसम्म खुल्ने
मंगलबार, माघ १६, २०८०
सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।

कोशीमा मुख्यमन्त्री ढाल्ने दौडमा लाग्यो एमाले , ३९ सांसदलाई हस्ताक्षर गराइयो
सोमबार, माघ १५, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई ढाल्ने खेल नेकपा एमालेले शुरु गरेको छ। कांग्रेसका ८ सांसदलाई विद्रोह गराउँदै एमालेकै सर्मथनमा मुख्यमन्त्री बनेका कार्कीलाई अव हटाउनुपर्ने मनस्थितिमा पुगेको एमालेले सार्वजनिक गरेको छ।

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री
सोमबार, माघ १५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने दावी गरेका छन्।

नागेन्द्र यादवले पाए ट्राई साइकल
सोमबार, माघ १५, २०८०
हाल गाउँ घरमा अरूको खेतमा श्रीमती छोराहरूले ज्यामी गरेर परिवार धान्दै आएका छन।

अर्काको नागरिकता दुरूपयोग गरेर बैंकमा खाता खोलेको आराेपमा एकजना पक्राउ
सोमबार, माघ १५, २०८०
काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ
सोमबार, माघ १५, २०८०
प्रसाई उपर झापा जिल्ला अदालत भद्रपुरबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

भारतसँगको सीमा समस्याको समाधान खोज्नुको विकल्प नभएको मन्त्री साउदको भनाइ
सोमबार, माघ १५, २०८०
मन्त्री साउदले आर्थिक समस्या समाधानका लागि सरकारले जलविद्युत उत्पादन गरी भारत र बंगलादेशसँग विद्युत् व्यापार बढाउनुपर्ने बताए ।

सीडियो सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, माघ १५, २०८०
नगरपालिकाको वडा नम्बर७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको ठहर अख्तियारको छ ।