संविधानको पालना हामी सबैको दायित्व रहेको प्रधानमन्त्रीको दाबी
बिहीबार, माघ ११, २०८०

पाठ्यपुस्तक छपाइको काम धमाधम हुँदै , प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन
बिहीबार, माघ ११, २०८०
अनुगमन टोलीले छपाइ भइसकेका पाठ्यपुस्तकहरू गुणस्तर एकीन गरी समयमै सबै जिल्लामा पठाउनका लागि आवश्यक व्यवस्था मिलाउन पनि केन्द्रलाई निर्देशन दिएको छ।

सभामुखसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव नाकामित्सुको भेट
बिहीबार, माघ ११, २०८०
उपमहासचिव नाकामित्सुले नेपाल विश्व शान्तिका लागि योगदान दिने दोस्रो मुलुक र विश्व शान्तिका लागि महिलाहरुको प्रतिनिधित्व गराउने पहिलो मुलुक रहेको बताउँदै शान्ति स्थापनामा गरेको योगदानको कदर गरिन ।

१९ सदस्य राष्ट्रिय सभाका चयनका लागि अहिलेसम्म ८० प्रतिशत मत
बिहीबार, माघ ११, २०८०
रिक्त हुनेमध्ये एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका एक र स्वतन्त्र एक छन् । उनीहरूको कार्यकाल फागुन २० गतेदेखि सकिँदै छ ।

संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री प्रचण्ड
बिहीबार, माघ ११, २०८०
बिहीवार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्व न्यायाधीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

राष्ट्रिय सभा निर्वाचन : वागमतीमा वालेनसहित अरु कसले नहाल्ने भए मत !
बिहीबार, माघ ११, २०८०
वागमती प्रदेशको राजधानी हेटौडामा मतदान अन्तिमतिर पुगेको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयका अनुसार मतदाता रहेका प्रदेशसभा सदस्य ११० जना मध्ये ९९ जनाले मतदान गरिसकेका छन् ।

रबि लामिछानेको घुमाउरो ट्ववीट, राज्य ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे देश बन्ने दावी !
बिहीबार, माघ ११, २०८०
सामाजिक सञ्जालमा एउटा धारणा राख्दै सभापति लामिछानेले ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र देश बन्ने बताएका हुन ।

पुर्ब जनमुक्ति सेनाका कमाण्डर पक्राउ गरेकोमा बाबुराम भट्टराइको आपत्ति
बिहीबार, माघ ११, २०८०
पुर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउ प्रति आपत्ति जनाएका छन ।

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान
बिहीबार, माघ ११, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन : मतदान गर्न मतदाता परिचयपत्र नै चाहिन्छ ?
बिहीबार, माघ ११, २०८०
राष्ट्रियसभा निर्वाचन : मतदान गर्न मतदाता परिचयपत्र नै चाहिने हाे कि हैन ।

६१ किलो सुन प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
बिहीबार, माघ ११, २०८०
६१ किलो सुन प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश गरेकाे छ ।
बिहीबार पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने
बिहीबार, माघ ११, २०८०
बिहीबार पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने जल तथा माैसम विभागले जनाएकाे छ।