ललितपुरमा चोरीका समानसहित २ जना पक्राउ
मंगलबार, माघ ९, २०८०

२२ गतेदेखि हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस
मंगलबार, माघ ९, २०८०
आगामी बजेट र नीति तथा कार्यक्रमबारे सिंहदरबारमा छलफलपछि मन्त्रिपरिषद् बैठक बसेको थियो।

परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने : प्रधानमन्त्री
मंगलबार, माघ ९, २०८०
विषयगत मन्त्रालय बजेट प्रणालीमा मन्त्रालयहरूलाई पूर्ण एक्सिस दिई मन्त्रालयहरूले राखेका कार्यक्रम तथा आयोजनालाई अन्तिम रूप दिने, अर्थ मन्त्रालयले आफैं आयोजना तथा कार्यक्रम थप्ने कार्य पूर्ण रूपमा बन्द गर्ने।

बुढीगण्डकी बहुआयमिक प्रोजेक्ट हो, काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री
मंगलबार, माघ ९, २०८०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा बूढीगण्डकी आयोजनालाई बहुआयामिक भएको बताउँदै निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताएका हुन्।

८४ जनालाई अध्यागमन कार्यालयद्धारा विमानस्थलबाट फिर्ता
मंगलबार, माघ ९, २०८०
भिजिट भिसाको बहानामा विभिन्न देशमा पुगेर अवैध रुपमा काम गर्ने बढेपछि अध्यागमन विभागले कडाइ गर्न थालेको छ।

प्रशासनिक निर्णयका लागि मन्त्रिपरिषद् बैठक केहिबेरमा बस्दै
मंगलबार, माघ ९, २०८०
बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुन सक्ने बताइएको छ ।

भिजिट भिसा सम्बन्धी १७ बुँदे निर्देशिका खारेज
मंगलबार, माघ ९, २०८०
नयाँ निर्देशिकामा राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक पर्ने छ ।

न्युरोडका व्यापारी आन्दोलनमा, बालेनको बिरोध
मंगलबार, माघ ९, २०८०
उनीहरु सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् ।

रबीलाई कान्तिपुरको अर्को ठुलो झड्का, १ करोड ८० लाख रुपैया बुझेको प्रमाणित तमसुकसहितको समाचारले लामिछाने तनावमा !
मंगलबार, माघ ९, २०८०
आज मंगलवार प्रकाशन गरिएको उक्त समचार पछि रावस्वपाका सभापति लामिछाने निकै तनावमा रहेको उनका निकटवर्तीहरुले बताएका छन् ।

किसानकाे मर्का : दूध बेचेको पैसा पाइएन, परिवार पाल्नै धौधौ
मंगलबार, माघ ९, २०८०
इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन्।

वार र न्याय परिषद विवाद : आराेप खण्डन गर्दै परिषदले भन्याे ‘राम्रा कर्मचारी टिकाइराख्न गरिएको हो’
मंगलबार, माघ ९, २०८०
vन्याय परिषद् नियमावली, २०७४ को नियम ११ संशोधनप्रति कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले चरणबद्ध आन्दोलनसम्म गर्न सकिने चेतावनी दिएपछि न्याय परिषद्ले प्रष्ट पारेको छ।

आजदेखि महानगरपालिकाद्धारा न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध
मंगलबार, माघ ९, २०८०
धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध

प्रचारप्रसार निषेध रहेको राष्ट्रियसभा निर्वाचनमा गर्न नपाइने नियम
मंगलबार, माघ ९, २०८०
गएराति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि लागू गरेको छ ।