Public Pana
बिहीबार पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने
बिहीबार पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने बिहीबार पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने जल तथा माैसम विभागले जनाएकाे छ।
राष्ट्रिय सभा निर्वाचन आज
राष्ट्रिय सभा निर्वाचन आज राष्ट्रिय सभा निर्वाचन आज वाट शुरु हुँदै छ।
आजदेखि स्वस्थानी व्रतकथा शुरु
आजदेखि स्वस्थानी व्रतकथा शुरु आजदेखि स्वस्थानी व्रतकथा शुरु भएकाे छ।
भ्रष्टाचारको अभियोगमा टेलिकमका पुर्व एमडी सुनील पौडेलसहित २ जना पक्राउ
भ्रष्टाचारको अभियोगमा टेलिकमका पुर्व एमडी सुनील पौडेलसहित २ जना पक्राउ आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेकोलगायत अभियोगका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
मेयर बालेनको प्रभाव, चन्द्रागिरी नगरपालिकाको फुटपाथ व्यवसायमाथी पनि प्रतिवन्ध
मेयर बालेनको प्रभाव, चन्द्रागिरी नगरपालिकाको फुटपाथ व्यवसायमाथी पनि प्रतिवन्ध प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी गरेको सूचनामा सार्वजनिक सडकमा हुने अनधिकृत प्रयोगलाई रोक्न फुटपाथ/ ठेलागाडा पसल र अनधिकृत पार्किङ यथाशिघ्र हटाउन भनिएको छ ।
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर उनीहरुले भेरियबल फ्रिक्वेन्सी ड्राइभ खरिद गर्दा अनियमितता गरेको अख्तियारको आरोप छ ।
ललितपुरका नापी सर्वेक्षक र दुई लेखापढी व्यवसायी रङ्गेहात पक्राउ
ललितपुरका नापी सर्वेक्षक र दुई लेखापढी व्यवसायी रङ्गेहात पक्राउ ललितपुरका नापी सर्भेक्षक रामवीर यादव, लेखापढी व्यवसायीहरू दिनेश बन्जरा र विनोद अधिकारी लाई सेवाग्राहीको काम गरेवापत घुस लिएको सुचनाको आधारमा रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । 
बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको मृत्यु
बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको मृत्यु दुर्घटनामा परी गम्भीर  घाइते किशोरीको बुवाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले पब्लिक पानालाई जानकारी दिए। 
नारायणगढ–बुटवल सडकखण्डको  काम आधा मात्र
नारायणगढ–बुटवल सडकखण्डको काम आधा मात्र करिब १७ अर्ब लागत लाग्ने यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।
विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि आजदेखि थप कडाइ
विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि आजदेखि थप कडाइ विभागले वेभसाइटमार्फत ११ बुँदे यात्रा परामर्श जारी गरी आजदेखि ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे जानकारी दिएको हो।
बार–बेन्च द्वन्द्व : न्याय परिषद्को विज्ञप्ति आएको अर्को दिन बारको चेतावनी
बार–बेन्च द्वन्द्व : न्याय परिषद्को विज्ञप्ति आएको अर्को दिन बारको चेतावनी भोलिपल्टै बारले प्रतिवादमा अर्को विज्ञप्ति जारी गर्दै नियमावली संशोधनलाई पश्चागामी, विभेदपूर्ण, पूर्वाग्राही र स्वेच्छाचारी भनेर टिप्पणी गरेको छ।
केही फेरबदलसहित २८ सहसचिवको सरुवा
केही फेरबदलसहित २८ सहसचिवको सरुवा भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेस प्रदेशका प्रदेश सचिव अशोक कुमार साहलाई भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश सरुवा गरिएको छ । 
Weather Update