आज मंगलबार गणेशको पूजा गर्दा जप्नुपर्ने मन्त्र
मंगलबार, माघ ९, २०८०
हनी ट्रयाप गरेको अभियोगमा युवती दोषी ठहर, ६ महिना कैद र ७ लाख बिगो भराउने फैसला
सोमबार, माघ ८, २०८०
हनी ट्रयापको कसुरमा एक महिला दोषी ठहर भएकी छिन् । काठमाडौं जिल्ला अदालतले ओखलढुङ्गा स्थायी ठेगाना भएकी एक महिलालाई आपराधिक लाभको कसुरमा दोषी ठहर गरेको हो ।

फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
सोमबार, माघ ८, २०८०
सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।

हत्या भएको अवस्थामा महिलाको शव फेला
सोमबार, माघ ८, २०८०
प्रहरीका अनुसार इलामको माई नगरपालिका–१ माइती घर भएकी उनी झापाको बिर्तामोडमा बस्दै आएकी थिइन् ।

प्रहरीसँगको झडपमा शिक्षामन्त्रीको टाउकोमा चोट
सोमबार, माघ ८, २०८०
भवन शिलान्यास गर्न जसपा अध्यक्ष यादव आइतबार राति नै जनकपुरधाम पुगेर त्यहाँबाट गृहजिल्ला लागेका थिए।
1665623703.jpg)
आजबाट राष्ट्रियसभा निर्वाचनको मौन अवधि : प्रचारप्रसार गर्न नपाइने
सोमबार, माघ ८, २०८०
निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी राति १२ बजेबाट मतदान नसकिएसम्मको लागि कुनै पनि माध्यमबाट चुनावी प्रचारप्रसार गर्न नपाइने जनाइएको छ ।

चैत १५ गतेदेखि यस वर्षको एसईई
सोमबार, माघ ८, २०८०
माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।

टिचिङका नक्कली चिकित्सक पक्राउ
सोमबार, माघ ८, २०८०
भारतबाट एमबीबीएस उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको दाबी छ ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र ईयू राजदूत लोरेन्जोबीच भेटवार्ता
सोमबार, माघ ८, २०८०
१६औँ योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको,लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

ट्रायल दिँदा स्वेच्छाले सवारी साधन प्रयोग हुनुपर्छ:सतर्कता केन्द्र
सोमबार, माघ ८, २०८०
सतर्कता केन्द्रले भ्रष्टाचार निवारण ऐनलाई समेत उद्धृत गर्दै स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन जारी गरेको हो ।

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
सोमबार, माघ ८, २०८०
साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्तिको विकास गर्नुपर्छ भनेर कामपाले छात्रवृत्तिमा तालिम दिन लागेको उनले जानकारी दिए ।

नेपालको तराईमा ‘जय श्री राम’
सोमबार, माघ ८, २०८०
अयोध्यामा हुन लागेको प्राण प्रतिष्ठाको अनुष्ठानप्रति नेपालको तराई–मधेशका हिन्दूहरूमा उत्सवको माहौल देखिएको छ ।

‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु
सोमबार, माघ ८, २०८०
मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।