नक्कली रक्सी उत्पादन गरेर बेच्ने ९ जना पक्राउ
बुधबार, माघ ३, २०८०
अपडेट : बुवा नै भरतको हत्यामा संलग्न रहेको छोरीको बयान
बुधबार, माघ ३, २०८०
भरतलाई धारिलो हतियार प्रयोग गरेर घाइते बनाएर हत्या गरेको र उनकी बहिनीलाई समेत चोट लागेकाले आफ्नै बुवाबाट हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो।
काठमाडौंको ब्रह्मटोलमा आगलागीद्धारा १ जनाको मृत्यु
बुधबार, माघ ३, २०८०
आज बुधबार विद्युत सर्ट डंगोलको घरमा आगो लागेको थियो। घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रधानमन्त्रीद्धारा विमानस्थलका कर्मचारीलाई कडा निर्देशन
बुधबार, माघ ३, २०८०
प्रधानमन्त्री दाहालले पालिकास्तरसम्म पुगेर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न सम्बन्धित मन्त्रालयको सचिवलाई सुझाएका छन् ।
काठमाडौंको महाराजगन्ज र कागेश्वरीमा दुईजनाको शव फेला
बुधबार, माघ ३, २०८०
ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका–१ घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
चिसोले पूर्वी तराईका विद्यालय बन्द
बुधबार, माघ ३, २०८०
देवानगन्ज गाउँपालिका तथा इनरुवा नगरपालिकाले माघ ३, ४ र ५ गतेसम्मका लागि विद्यालयमा बन्द गर्ने निर्णय गरेका छन् ।
सहकारीलाई तीन समूहमा बाँडेर समस्या सुल्झाउने उपाय प्रधानमन्त्रीको
बुधबार, माघ ३, २०८०
प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालिन र दीर्घकालीन ढंगले आवश्यक गृहकार्य गर्न सरोकारवाला मन्त्रालय र निकायलाई निर्देशनसमेत दिए।
कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
बुधबार, माघ ३, २०८०
प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ६० रुपैयाँ र १ बुक ताससहित मंगलबार साँझ पक्राउ गरेको हो ।
त्रिभुवन विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन
बुधबार, माघ ३, २०८०
विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले जानकारी दिए ।
सामाजिक कार्य : सेनाद्वारा मालागढीको सरसफाइ
बुधबार, माघ ३, २०८०
तिहासिक क्षेत्रको संरक्षण साथै सुरक्षामा योगदान पुर्याउँदै आएको सेनाले भौगोलिक विकटता रहेका स्थानमा अवस्थित नेपाल–चीनको सीमाक्षेत्रको अनुगमन समेत गर्दै आएको छ ।
भोजपुरमा सडक मर्मत
बुधबार, माघ ३, २०८०
युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी, बालुवा प्रयोग गरेर मर्मत गरिएको हो ।
१५ दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीको निर्देशन
बुधबार, माघ ३, २०८०
प्रधानमन्त्री दाहालले सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन नसकेको बताए । उनले त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको उल्लेख गरे ।
आज मधेश सरकारले स्वाभिमान दिवस मनाउँदै
बुधबार, माघ ३, २०८०
२०७८ साल माघ ३ गते साविकको प्रदेश नम्बर २ को नाम मधेश प्रदेश नामकरण गरिएको थियो । यस्तै, प्रदेशको स्थायी राजधानी जनधपुरधाम बनाइएको थियो ।


