Public Pana
राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखी आचारसंहित लागु हुँदै, उलघंन भए कारवाही गर्ने आगोगको चेतावनी
राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखी आचारसंहित लागु हुँदै, उलघंन भए कारवाही गर्ने आगोगको चेतावनी मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ  । आचारसंहिता लागू भएपछि निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार लगायत गतिविधि गर्न दलहरुलाई बन्देज लाग्नेछ । 
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै दिवसलाई भव्य रुपमा सफल बनाउन गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्राधिकरणका अनुसार आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी पनि हुनेछ ।
त्रिशुली नदीमा भारतीय नम्वरको  गाडी खस्यो, गोताखोरसहितको उद्धार टोली परिचालन
त्रिशुली नदीमा भारतीय नम्वरको गाडी खस्यो, गोताखोरसहितको उद्धार टोली परिचालन त्रिशुली नदीमा खसेको सवारी साधन भारतीय नम्बर प्लेट रहेको पुष्टि भएको छ। तर, कुन सवारी साधन हो भन्ने अझै प्रष्ट हुन सकेको छैन।
गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयको फड्को
गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयको फड्को छ घण्टामात्रै विद्यालय समय भए पनि उहाँको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै बित्ने गर्छ । खुला तथा सफा ठाउँ, मन मिल्ने सहकर्मी तथा विद्यार्थी अधिकांश समय विद्यालयमै हुने भएकाले शाहीलाई विद्यालयबाट बाहिर जान खासै मन हुँदैन । 
हानद्धारा मनाइदै
हानद्धारा मनाइदै होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ छ ।
२४ सैं घण्टा खुल्ने भयो ठमेल
२४ सैं घण्टा खुल्ने भयो ठमेल ठमेलभित्रका सडकमा कुनै पनि सार्वजनिक सवारी, निजी सवारी, दुईपांग्रे र चारपांग्रे कुनै पनि सवारी पार्किङ गर्न पाइनेछैन। 
पेट्रोलियम पदार्थ अब केही सस्तो
पेट्रोलियम पदार्थ अब केही सस्तो नेपाल आयल निगमले आज रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको १/१ रुपैयाँले मूल्य घटाएको हो ।
संविधानको पूर्ण कार्यान्वयनमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल
संविधानको पूर्ण कार्यान्वयनमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल पौडेलले माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनीधित्व गर्ने भएकाले विषेश महत्व रहेको बताए ।
लिम्बू समुदायले मनाउँदै कक्फेक्वा तङनाम
लिम्बू समुदायले मनाउँदै कक्फेक्वा तङनाम लिम्बू भाषामा ‘कक्’अर्थ ‘फेकवा’ चाप फुल्नु र ‘तङ्नाम’को अर्थ पर्व हो ।
मतदाता नै नभएका प्रदेशमा गठबन्धनलाई जनमतको समर्थन, मधेश र लुम्बिनीमा आफ्नै उम्मेदवार
मतदाता नै नभएका प्रदेशमा गठबन्धनलाई जनमतको समर्थन, मधेश र लुम्बिनीमा आफ्नै उम्मेदवार मधेश र लुम्बिनी प्रदेशबाहेक अन्यमा जनमतको मतदाता रहेका छैनन् ।
रास्वपा बर्दियाका २१ जना नेता कार्यकर्ताले पार्टी छाडेकाे घाेषणा
रास्वपा बर्दियाका २१ जना नेता कार्यकर्ताले पार्टी छाडेकाे घाेषणा बर्दियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका छन्। 
कृष्णभिर नजिक सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
कृष्णभिर नजिक सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ कृष्णभिर नजिक सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।  कृष्णभिर नजिकको मझिमटारमा सोमबार बिहान ३ बजेतिर सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ। 
Weather Update