Public Pana
सिंगापुरविरुद्ध नेपालको राम्रो प्रर्दशन : कुशलको अर्धशतक
सिंगापुरविरुद्ध नेपालको राम्रो प्रर्दशन : कुशलको अर्धशतक आईसीसी टि–२० विश्वकप छनोटमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् ।
सिंगारपुरले नेपालले दियो १ सय ४६ रनको लक्ष्य
सिंगारपुरले नेपालले दियो १ सय ४६ रनको लक्ष्य समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएका हो।
आईसीसी ट्वान्टी–२० क्रिकेट  खेलमा नेपाललाई पाँचौँ सफलता
आईसीसी ट्वान्टी–२० क्रिकेट खेलमा नेपाललाई पाँचौँ सफलता आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालका सन्दीप लामिछानेले पाँचौँ सफलता दिलाएका छन् ।
क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुर भिड्दै
क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुर भिड्दै प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ । 
टी–२० विश्वकप छनोट खेल्ने टोलीमा सन्दीप लामिछाने पनि समेटिए
टी–२० विश्वकप छनोट खेल्ने टोलीमा सन्दीप लामिछाने पनि समेटिए टी २० विश्वकप एसिया क्षेत्र छनोट खेल आगामी सोमबार देखि सुरु हुँदैछ ।  
फाइनल खेलमा युएईसँग नेपाल पराजित
फाइनल खेलमा युएईसँग नेपाल पराजित समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि बढेको नेपाल फाइनलमा भने अप्रत्याशित पराजय भोग्न बिबश भएको छ । 
त्रिकोणात्मक टी–२० सिरिजः फाइनलमा आज नेपाल र यूएई भिड्दै
त्रिकोणात्मक टी–२० सिरिजः फाइनलमा आज नेपाल र यूएई भिड्दै यूएई र हङकङले समान एक–एक खेल जीत हात पारे पनि नेट रनरेटमा यूएई फाइनल पुगेको हो ।
 इंग्ल्यान्डलाई सहजै हराउँदै श्रीलंका पाँचौ स्थानमा 
 इंग्ल्यान्डलाई सहजै हराउँदै श्रीलंका पाँचौ स्थानमा  श्रीलंकाका लागि लाहिरू कुमाराले ३, कसुन राजिथा र एन्जेलो म्याथ्युजले २–२ तथा महीशा थीक्सानाले १ विकेट लिए ।
बायर्नको जीतमा केन नायक
बायर्नको जीतमा केन नायक प्रतियोगिताको समूह चरणमा बायर्नको यो लगातार १६ औँ जीत हो ।
यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि
यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि विकेट किपर उत्तम रागुं थापा मगर ५७ रनमा क्याच आउट भए। ६७ बलको सामना गरेका उनले ४ चौका र १ छक्का हाने। 
नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य  
नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य   मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो ।
नेपाल युएईविरुद्ध ५ विकेटले विजयी
नेपाल युएईविरुद्ध ५ विकेटले विजयी नेपालका सोमपाल कामी र अविनाश बोहोराले २-२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए ।
Weather Update