जितका लागि नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य
सोमबार, कात्तिक ६, २०८०

त्रिदेशीय क्रिकेट : नेपालले फिल्डिङ रोजेपछि यूएई ब्याटिङमा
सोमबार, कात्तिक ६, २०८०
सिरिजको फाइनल खेल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई ४ स्वर्ण र १ रजत पदक
सोमबार, कात्तिक ६, २०८०
प्रतियोगिता अक्टोबर १९ देखि २१ सम्म भएको थियो ।

त्रिकोणात्मक क्रिकेट : नेपाल र यूएई आज भिड्दै
सोमबार, कात्तिक ६, २०८०
नेपालले ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ ।

कोहली नायक बन्दा न्युजिल्याण्डलाई हरायो भारतले
सोमबार, कात्तिक ६, २०८०
न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहित शर्मा र शुभमन गिलले टोलीलाई राम्रो सुरुवात दिलाए ।

म्यानचेस्टर सिटी हारबाट जोगियो
आइतबार, कात्तिक ५, २०८०
जीतसँगै सिटी २१ अङ्कसहित गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा रहेको छ । १६ अङ्कसहित ब्राइटन लिगको सातौँ स्थानमा छ ।

विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित
शनिबार, कात्तिक ४, २०८०
भारतको खनउनमा नेदरल्याण्ड्सले दिउको २६३ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात राम्रो हुन सकेन ।

हङकङलाई हराउँदै नेपाल फाइनलमा
शनिबार, कात्तिक ४, २०८०
तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा पुग्यो, जापान हार्यो
शनिबार, कात्तिक ४, २०८०
खेलको विजेताले पनि एसिया कपमा स्थान बनाउनेछ ।

पाकिस्तानको लगातार दोस्रो हार
शनिबार, कात्तिक ४, २०८०
भारतमा जारी एकदिवसीय विश्वकपमा सुरुवाती दुई खेल जित्दै राम्रो सुरुवात गरेको पाकिस्तान शुक्रबार भएको खेलमा अस्ट्रेलियासँग ६२ रनले पराजित भएको छ ।

नेपालसँग हङकङ ६ विकेटले पराजित
बिहीबार, कात्तिक २, २०८०
बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

हङकङविरुद्ध नेपालको शानदार सुरुआत
बिहीबार, कात्तिक २, २०८०
करण केसीले नयाँ बलमा उत्कृष्ट बलिङ गरेपछि नेपालले टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध शानदार सुरुआत गरेको छ ।

अर्जुनको कीर्तिमानी प्रदर्शनमा नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य
बिहीबार, कात्तिक २, २०८०
यो खेलको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।