अर्जुनको कीर्तिमानी प्रदर्शनमा नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य
बिहीबार, कात्तिक २, २०८०
साउदीविरुद्ध अर्जुन कुमालको शानदार शतक
बिहीबार, कात्तिक २, २०८०
आक्रामक ब्याटिङ गरेका अर्जुनले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रनमा आउट भएका छन् ।
एसीसी यू–१९ प्रिमियर कप : नेपालले आज साउदी अरेबियासँग खेल्दै
बिहीबार, कात्तिक २, २०८०
मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा आज साउदी अरेबियासँग प्रतिस्पर्धा गदैछ ।
यूएईविरुद्ध नेपाल ७ विकेटले विजयी, रोहितको अर्धशतक
बुधबार, कात्तिक १, २०८०
आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले यूएई र हङकङसँग त्रिदेशीय सिरिज खेलेको हो ।
यूएईबाट नेपालले पायो एक सय ४१ रनको लक्ष्य
बुधबार, कात्तिक १, २०८०
नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ ।
यूएई विरुद्धको खेलमा नेपालले पायो १४१ रनको लक्ष्य
बुधबार, कात्तिक १, २०८०
मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनायो ।
आजको क्रिकेटमा सन्दिपको स्थानमा मौसम
बुधबार, कात्तिक १, २०८०
पछिल्लो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा इमर्जिङ प्लेअर भएका मौसम त्यसपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा मौका बनाएका थिए ।
लाओसविरुद्ध नेपालको जित, एसिया छनोटको दोस्रो चरणमा प्रवेश
मंगलबार, असोज ३०, २०८०
लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा १–० गोलले लाओस नेपालविरुद्ध पराजित भएको हो ।
लाओसविरुद्ध नेपालको अग्रता
मंगलबार, असोज ३०, २०८०
यो खेलको विजेताले दोस्रो चरणमा समूह एचमा स्थान बनाउने छ ।
लाओसलाई हराउने सोचमा नेपाल
मंगलबार, असोज ३०, २०८०
खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
बंगलादेशलाई सजिलै हराउँदै न्युजिल्याण्डको लगातार तेस्रो जीत
शनिबार, असोज २७, २०८०
न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराउँदै एकदिवसीय विश्वकपमा लगातार तेस्रो जीत हासिल गरेको छ ।
सन्दीप लामिछानेले अब क्रिकेट प्रतियोगिता नखेल्ने बताए - हेरौं फेसबुकमा लेखेको भनाई
शुक्रबार, असोज २६, २०८०
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
नेपाल र लाओसको खेल बराबरीमा
बिहीबार, असोज २५, २०८०
यस खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४–४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।

