नेपालको भारतसँग २३ रनले एसियाड क्रिकेटमा हार - भिडियो
मंगलबार, असोज १६, २०८०
जितका लागि नेपाललाई भारतको २०३ रनको लक्ष्य
मंगलबार, असोज १६, २०८०
नेपालले टी–२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।
टस जितेर भारतले ब्याटिङ रोज्यो, नेपालले पहिले बलिङ गर्दै
मंगलबार, असोज १६, २०८०
नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो ।
नेपालले माल्दिभ्सलाई हरायो १३८ रनले
आइतबार, असोज १४, २०८०
चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ ।
मंगोलियामाथि कीर्तिमानी जीत निकालेको नेपालले माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै
आइतबार, असोज १४, २०८०
माल्दिभ्समाथि पनि नेपालले सहजै जीत निकाल्ने अनुमान गरिएको छ ।
पाकिस्तानलाई हरायो भारतले अनि बन्यो तेस्रोपटक साफ यू–१९ को च्याम्पियन
शनिबार, असोज १३, २०८०
भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।
नेपाली क्रिकेट टिमलाई पूर्व राजा ज्ञानेन्द्रले दिए बधाई - पत्र सहित
शनिबार, असोज १३, २०८०
पूर्वराजा शाहको संवाद सचिवालयले आज शनिबार यसबारे जानकारी गराएको हो ।
बुबाले अर्काको जग्गा अधियाँ कमाएर हुर्काएका क्रिकेटर भीम सार्की
शनिबार, असोज १३, २०८०
दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै हुनुहुन्छ ।
रोनाल्डोको निर्णायक गोलमा अल–नासर विजयी
शनिबार, असोज १३, २०८०
शीर्ष स्थानमा रहेको अल हिलालभन्दा टोली मात्र २ अङ्कले पछि रहेको छ ।
साफ फाइनलमा भारत र पाकिस्तानको भिडन्त भोली -भिडियो
शुक्रबार, असोज १२, २०८०
सेमिफाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराँउदै भारत फाइनलमा पुगेको हो ।
ओलीले दिए नेपाली खेलाडीलाई बधाई
बिहीबार, असोज ११, २०८०
नेपालका लागि सन्दीप लामिछाने, करण केसी र अविनाश बोहराले समान २ विकेट लिएका थिए ।
नेपाल टाइब्रेकरमा हार्यो, भारत र पाकिस्तान फाइनल खेल्ने
बिहीबार, असोज ११, २०८०
फाइनल खेल शनिबार हुनेछ ।

