सन्दिप लामिछाको मुद्दा आज पनि स्थगित
बिहीबार, असोज २५, २०८०
विश्वकपमा अफगानिस्तानलाई भारतले सहज हरायो
बिहीबार, असोज २५, २०८०
टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले पूरै ओभर खेल्दै ८ विकेट गुमाएर २७२ रन बनाएको थियो ।
विश्वकप फुटबल २०२६ को छनोट खेलमा नेपालको लाओससंग प्रतिष्पर्धा -भिडियो
बुधबार, असोज २४, २०८०
लाओससँगको खेलमा विजयी भएमा नेपाल विश्वकम छनौटको दोस्रो चरणमा प्रवेश गर्ने छ ।
चीनबाट स्वदेश फर्किए पदक विजेता खेलाडी -भिडियो
मंगलबार, असोज २३, २०८०
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक विजेता टोलीलाई नगर परिक्रमा गराउँदै सम्मान गर्ने भने पनि इजरायलमा भएको हिंसामा १० नेपालीले ज्यान गुमाएपछि नगर परिक्रमा कार्यक्रम भने स्थगित गरिएको छ ।
विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग नेदरल्यान्ड्स पराजित
मंगलबार, असोज २३, २०८०
दुई सय २३ रन बनाउने क्रममा नेदरल्यान्ड्सका कोलिन एक्रिमनले ६९ रन बनाए।
नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा
शुक्रबार, असोज १९, २०८०
अखिल नेपाल फुटबल संघ(एन्फा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेल आश्विन २५ नेपाल र लाओसबीच दशरथ रंगशालामा हुने जानकारी दिनुभएको हो ।
नेपाली क्रिकेट टोली प्रशिक्षणका लागि आज नागपुर जाँदै
शुक्रबार, असोज १९, २०८०
चीनमा जारी १९औँ औं एसियाली खेलकुदमा सहभागी भएर बिहीबार मात्र स्वदेश फर्किएको नेपाली क्रिकेट टोली आज नागपुर जाने भएको हो ।
एसियाली खेलकुदको कबड्डीमा नेपालले पायो कास्य पदक
शुक्रबार, असोज १९, २०८०
एसियाली खेलकुदको कबड्डीमा नेपालले पायो कास्य पदक
विश्वकपको पहिलो खेलमा न्युजिल्याण्ड ९ विकेटले विजयी
शुक्रबार, असोज १९, २०८०
न्युजिल्यान्डका म्याट हेन्रीले ३, मिचेल सन्तार र ग्लेन फिलिप्सले समान २,२ र ट्रेन्ट बोल्ट र रचिन रविन्द्राले १–१ विकेट लिए ।
नेपालका विशालले भारोत्तोलनमा ल्याए कीर्तिमान -भिडियो
बिहीबार, असोज १८, २०८०
नेपालबाट ५ खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन पर्सि शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने छन् ।
एसियाली खेलकुदमा पराजय भएको नेपाली क्रिकेट टोली चीनबाट आज स्वदेश फर्कियो (भिडिओ)
बिहीबार, असोज १८, २०८०
चाइनामा रहँदा नेपाली टोलीले समूह चरणमा सतप्रतिशत जितसहित क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।
एएफसी एसियन कप छनोट खेल्न मंगोलिया जान लागेका फुटसल खेलाडीलाई एन्फाले विदाई- भिडियो
बुधबार, असोज १७, २०८०
नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् ।

