क्याच हुनबाट बच्यो नेपाल, राम्रो प्रदर्शन
सोमबार, भदौ १८, २०८०
नेपाली टोली भारतसँग मैदानमा, पुरस्कार घोषणा गर्ने होडबाजी
सोमबार, भदौ १८, २०८०
नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउने उद्देश्यले शुक्लाफाँटा भारतविरुद्धको खेलमा १०० रन (सतक) प्रहार गर्ने र ४ विकेट लिने नेपाली खेलाडीलाई जनही १-१ लाख रुपैयाँसहित सम्मान गरिने जनाएको छ ।
लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा
सोमबार, भदौ १८, २०८०
नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । लगातार चौथो जितका साथ समूह ए बाट नेपालले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
संसदमा क्रिकेटको चर्चा
सोमबार, भदौ १८, २०८०
नेपाल र भारतबीच एसिया कप क्रिकेट अन्तर्गतको बहुप्रतीक्षित खेल आज दिउँसो ३ः१५ बजे श्रीलंकामा हुँदैछ । खेल शुरू हुनुअघि संसद्मा क्रिकेटको प्रशंग उठेको हो ।
म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको विदाइ
सोमबार, भदौ १८, २०८०
आज सोमबार ललितपुरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गर्दै नेपाली टोलिको विदाई गरेको हो ।
क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अलविम्व उपलव्ध गराउन शाहीले गरे सरकारको ध्यानाकर्षण
सोमबार, भदौ १८, २०८०
सांसद शाहीले भोकोपेटले राष्ट्रबादलाई कहासम्म धान्ने भन्ने प्रश्नचिन्ह खडा हुने समेत बताए ।
बालेनले पनि दिए नेपाली टिमलाई शुभकामना
सोमबार, भदौ १८, २०८०
काठमाडौं महानगरपालिका मेयर बालेनद्र शाह बालेन समेत श्रीलंका पुगेका छन् ।
रास्वपका सभापति रविले श्रीलंकामा नेपाली राष्ट्रिय टिमलाई दिए शुभकामना
सोमबार, भदौ १८, २०८०
पूर्व क्रिकेटर शक्ति गौचनपनि नेपाली खेलाडिलाई हौसला बढाउन श्रीलंका पुगिसकेका छन् ।
एसिया कप क्रिकेट प्रतियोगिता : रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने
सोमबार, भदौ १८, २०८०
नेपाली टोलीका कप्तान रोहित पौडेल र भारती टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २ः४५ बजे टस हुनेछ । जुन नेपाल र नेपालीको लागि महत्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ ।
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
सोमबार, भदौ १८, २०८०
मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।
नेपाल र भारतको खेल आज हुने तर समस्या पानी
आइतबार, भदौ १७, २०८०
नेपालसँगको खेल रद्द भए पनि यसको २ अंक हुनेछ । उता नेपाल १ अंकसहित घर फर्किनेछ ।
राष्ट्रिय टिमको हौसला बढाउन रास्वपका सभापति श्रीलंका प्रस्थान
आइतबार, भदौ १७, २०८०
भोलि भारतलाई हराउन सके नेपाल अर्को चरणमा पुग्नेछ ।

